Daily Archives: 22/11/2014

चित्र

दलित एकता सञ्जालको सास्कृतिक कार्यक्रम स्थगित ।


dalit

ठकुरी समाज कुवैतको दोश्रो वर्षिक उत्सव तथा अधिवेसन सम्मपन्न,अध्यक्षमा बी बी मल्ल ठकुरी


राज मल्ल ठकुरी, कुवेत
1“ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौ
सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडि बढौं”
भन्ने मुलनाराका साथ कुवेतको नेपाली समाजमा छुट्टै पहीचान बोकेर अघी बढेको संस्था ” दर्शन ठकुरी समाज कुवेतले “हीजो नोभेम्बर २१ तारीक शुक्रबारका दीन जीलीबको रिदम हलमा आफ्नो दोश्रो बार्षीक उत्सब तथा अधिवेशन सम्पन्न गरेको छ ।   पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

दोस्रो र तेस्रो चरणका खेलहरु यसप्रकार छन


Football

१४औ बमजन कपको पहिलो चरणका खेलहरु सैाहार्दपुर्ण वातावरणमा सम्पन्न


कुवेतबासि नेपाली हरूको चाहना अनुशासित समाज र सामाजिक भावना

10610620_10204008123741165_5205346250659831460_nकुवेतको फाहिल श्थित सनैया फुटबल स्टेडियममा – माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेत द्वारा अायोजित, १४ औ यम बि बमजन गोल्डकप फुटबल प्रतियोगिताको पहिलो दिनको उद्घघाटन  खेल सैाहार्द पुर्ण वातावरणमा सम्पन्न भयो। पढ्नेक्रम जारी राख्नुहोस्