Daily Archives: 20/11/2014

तितर-बितर भयो वैद्य माओवादीको ३३ दल


Dev-gurung-1-300x166कोही राजावादीतिर, कोही पद्मरत्नतिर
४ मंसिर, काडमाडौं । वैद्य माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चा अघोषितरुपमा विघटन भएको छ । मोर्चामा रहेका केही घटक हिन्दु राष्ट्र चाहिन्छ भन्दै राजावादी मोर्चामा लागेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मोदीको नाममा २२ दलको झमेला


narendra_modi_20140806080431जनकपुरमा समानान्तर कार्यक्रम गर्ने धम्की
जनकपुर, मंसिर ४ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन र सम्बोधन जानकी मन्दिर परिसरमा गर्न लागिएकामा असन्तुष्टि जनाउँदै २२ दलले बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। संघीय लोकतान्त्रिक मोर्चासम्बद्ध दलका नेता/कार्यकर्ताले नागरिकको चाहनाविपरीत सीमित व्यक्तिबीच कार्यक्रम गर्न लागिएकामा असन्तुष्टि जनाएका हुन्। बाह्रबिघा रंगभूमि मैदान र जनपथमा उभिएर मोदीको स्वागत/अभिनन्दन गरिने उनीहरूले बताए। पढ्नेक्रम जारी राख्नुहोस्