Daily Archives: 19/11/2014

गोल्डकप फुटबल सुरुहुन २ दिन बाँकी ,उद्घाटन खेल द टाईगर र रकस्टार बिच हुने


ईन्द्र भुसाल ,कुवेत
cup2कुवेतको नेपाली खेलकुद जगतमा कुम्भमेलानै मानिने माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेतले हरेक बर्ष सञ्चालन गर्ने माउन्ट एभरेष्ट यम बि बमजन गोल्डकप प्रतियोगिता सुरुहुन अब मात्र दुईदिन बाँकी रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीमा नेपाली चेलीहरु पीडित हुने क्रम यथावतै, गंगास्वरी राइको शरीरभरी निलडाम


http://www.kuwaitnepal.com

pidit pic 1दिन दिनै देशको आर्थिक अवस्था बिग्रदै गएपछी आफ्नो जिन्दगी र लालाबालाको रोजीरोटीको लागि बैदेशिक रोजगारिमा जाने नेपाली नारिहरु रोजगार दाता र रोजगारी दिने ब्याबसायीबाट पीडित हुने क्रमले कुवेतमा तिब्र गती लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राहदानी हराएको सुचना


PPनेपालको गुल्मी जिल्ला ठेगाना भएका कृष्ण बहादुर बलालको गत सोमबार १७ तारिख नोवेम्बरका साँझ कुवेतको हावालीबाट जाब्रिया आउने क्रममा  भुलबस ०७००७८६६ (07007866) नं को राहदनी हराएको हुँदा पाउनु हुने मानुभाबले निज कृष्ण बहादुर बलालको मोबाइल नं ६६४५४७९६ मा संपर्क गरी वा नेपाली दुतावस कुवेतमा बुझाई दिन अनुरोध गर्दछौ

२२ दलले कूटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गर्ने


मदन कोइराला
काठमाडौं- एमाओवादी नेत्तृत्वको २२ दलीय मोर्चाले मंसिर ६ गते विभिन्न देशका कूटनीतिक प्रतिनिधिसँग छलफल तथा संविधान’bout आफूहरुको धारणा जानकारी गराउने भएका छन्।  बुधबार बिहान एमाओवादी संसदीय दलको कार्यालयमा बसेको २२ दलीय मोर्चाको बैठकले कांग्रेस-एमालेले कूटनीतिक नियोगका व्यक्तिसँग मोर्चाविरुद्ध कुरा गरेको भन्दै आपत्तिसमेत जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

म दलित भएर….


ipp

आज मेरो घरको दुध किनिदैन म दलित भएर
समाजमा मेरो मेहनत चिनिदैन म दलित भएर

उस्ले र मैले पुज्ने त्यो मन्दिरको भगवान एउटै
उ चोखो म जुठो मलाई लगिदैन म दलित भएर पढ्नेक्रम जारी राख्नुहोस्

प्रतिपक्ष आन्दोलनको मनस्थितिमा


prachanda-1काठमाडौ, मंसिर ३ – कांग्रेस-एमालेसंग दूरी बढेपछि एमाओवादीसहित प्रतिपक्ष दल सडक आन्दोलन गर्ने मनस्थितिमा पुगेका छन् । कांग्रेस, एमालेले बहुमतबाट पेल्न खोजेको भन्दै प्रतिपक्ष दलले आन्दोलनको विकल्प नभएको बताएका छन् । आन्दोलनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गृहकार्य सुरु गरेका छन् । दाहालले मंगलबार यस’bout पार्टीका बरिष्ठ नेतासंग परामर्श गरेका छन् । कांग्रेस, एमालेलाई सडक आन्दोलनबाट मात्र दबाब पुग्ने भन्दै प्रतिपक्ष दल त्यसको तयारीमा लागेका हुन् ।

पढ्नेक्रम जारी राख्नुहोस्