Daily Archives: 18/11/2014

बाबुरामविरुद्ध ४३ सभासदको हस्ताक्षर, अब के हुन्छ ?


a3321ce82443be458fe1347c4130e75a_Lडा.भट्टराई भन्छन्– विज्ञहरुसँग छलफल गर्छु
२ मंसिर, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईविरुद्ध समितिमा रहेका बहुमत अर्थात ४३ सभासदले हस्ताक्षर संकलन गरेका छन् ।  प्रधानमन्त्री सुशील कोइरालाकै रोहवरमा गरिएको हस्ताक्षर अभियानमा एमाले र कांग्रेसका ३४ सभासदको संलग्नता छ । अन्य दलका सातजना र दुई स्वतन्त्र सभासदसमेत गरी ४३ सदस्यले हस्ताक्षर गरेका छन् । सम्वाद समितिमा कुल ७१ सदस्य छन् । पढ्नेक्रम जारी राख्नुहोस्