Daily Archives: 17/11/2014

तेरिया फौजामगरलाई हङकङमा सम्मान !


काजी गुरुङ, हङकङ
10393687_863934400304862_7242626849259311333_nजोर्डनस्थित भारतीय गोर्खा भूपू क्लबमा भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले एक रात्री भोजको आयोजना गरि DID LITTLE MASTER SEASON-3 विजेता पढ्नेक्रम जारी राख्नुहोस्

प्रश्न :- नेपालको पशुपतिनाथमा जम्मा कतिवटा मुर्तिहरु रहेका छन्? उत्तर :- ४९१ वटा


logoलोकसेवाबाट सोधिएका प्रश्न तथा उत्तरको संकलन
———————————————-
► २० जुलाई १९६९ मा सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ? –D.एपोलो ११
► ‘नो इजिडे’ नामक पुस्तक कसको आकर्षणमा केन्द्रीत रहेको पुस्तकको नाम हो ?
–ओसामा विन लादेन
► भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ? –A.डिसेम्वर,९
► घुम्ने मेचमाथि अन्धो मान्छे कविता सग्रहका लेखक को हुन् ?– भुपी शेरचन
► नेपालको अन्तरीम संविधान २०६३ कहिले जारी भयो ?–२०६३ माघ १
► नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा धारा र अनुसुचीहरू रहेका छन् ?
— २५ भाग १ सय ६७ धारा र ४ अनुसुची
► अग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन् ? पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली विद्यार्थीको मृत्युले भारतमा हलचल


SJANA-PRAJAPATI-DEATH-AT-NAINITAL-INDIAनैनीतालको शेरवुड स्कुल प्रशासनविरुद्ध दिल्लीमा प्रदर्शन
मंसिर, काठमाडौं । भारतको नैनीतालस्थित प्रशिद्ध शेरवुड स्कूलमा ९ कक्षामा पढ्ने १४ वर्षीय नेपाली विद्यार्थी शान प्रजापतिको मृत्युको घटनाले भारतमा हलचल मच्चिएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

काबेलीमा अख्तियारकै निर्देशन बाध्यात्मक : ऊर्जा सचिव


काठमाडौ, मंसिर १ – ऊर्जा मन्त्रालयले अख्तियारको निर्णय मान्न बाध्यात्मक भएको जनाएको छ । काबेली ‘ए’ लगायत जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेजीका सम्बन्धमा अख्तियार र समितिका अलग-अलग निर्णय’bout आइतबार संसद्को कृषि तथा जलस्रोत समितिमा छलफल भएको थियो । ‘कि समितिले निर्देशन गलत हो भने भनिदिनुपर्‍यो,’ ऊर्जा सचिव राजेन्द्रकिशोर छेत्रीले भने, ‘त्यसो नभनिदिँदा निर्देशन कार्यान्वयन गर्न अप्ठ्यारो छ ।’ उनले अख्तियारको निर्देशनका सम्बन्धमा आएको अर्थ समितिको निर्देशनको सन्दर्भ जोड्दै भने, ‘अख्तियारको निर्णय मान्नुपर्ने बाध्यात्मक अवस्था हो । अर्थ समितिले दिएको निर्देशनले अख्तियारको निर्देशन काटेको छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्