Daily Archives: 16/11/2014

कविता


ईन्द्र भूषाल, कुवेत 

1

याद आउछ अती धेरै तिमले पानी छर्किएको
आउन यता भन्दा पनी उल्टै उता फर्किएको !
कती सम्झु मैलेमात्र रातो सल रातै कमेज
किनहोला आफ्नो सँग तेती धेरै तर्किएको !! पढ्नेक्रम जारी राख्नुहोस्

लोक गायिका मुना थापा मगर कुवेत आउँदै,डिसेम्बर १२ मा अर्को साँस्कृतिक धमाका


ईन्द्र भुसाल,कुवेत
10814201_755242191222181_925305974_nस्थापना पछी अधिवेशन समेत सम्पन्न गरेर कुवेतको नेपाली समाजमा कृयाशिल हुँदै बिभिन्न दलित समुदायलाई र पीडितलाई सहयोग गर्दै आएको दलित एकता सञ्जाल कुवेतले आयोजना गर्ने डिसेम्बर १२ को साँस्कृतिक कार्यक्रममा भागलिन नेपालबाट चर्चित लोक गायिका मुना थापा मगर कुवेत आउने भएकी छिन। पढ्नेक्रम जारी राख्नुहोस्

225 people killed in road accidents in first 6 month; KD 34,882,870 collected as traffic fines


KUNA The Ministry of Interior reported Saturday that the death toll of road accidents topped 225 people in the first six months of 2014.The fatalities include 88 Kuwaiti citizens and the rest are foreign residents; they include 197 male victims, or 88 percent, and 28 females, the ministry reported, citing statistics of the Traffic Dept. पढ्नेक्रम जारी राख्नुहोस्

पद्मरत्न नेतृत्वको आन्दोलनमा विवाद


nagendra-Kumal1जनजाति नेता बिभाजित, मंसिर ५ मा राष्ट्रिय भेला आह्वान
३० कात्तिक, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ नेतृत्वमाथि पद्मरत्न तुलाधर नेतृत्वको जातीय आन्दोलनमा निःशर्त सहभागी हुन दबाब परेको छ । महासंघको मूल नेतृत्व र केही जातीय संगठनहरुले भने महासंघलाई बाइपास गरेर हुन लागेको आन्दोलन घोषणाप्रति असन्तुष्टि जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतले दिएको गाडीमा पाकिस्तानी प्रधानमन्त्री नचढ्ने


सरिफ चढ्ने गाडी आफैं ल्याउने
Nawaz_Sarif_20141116075012काठमाडौ, कार्तिक ३० – सार्कको आगामी शिखर सम्मेलनमा सहभागी हुन आउने एक सदस्य मुलुकले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको छ । सरकारले भारतसँग सहयोगस्वरूप गाडी ल्याएकामा कूटनीतिक रूपमा विरोध जनाउँदै पाकिस्तानी प्रतिनिधिमण्डलले आफू सवार हुने गाडी आफैं ल्याउन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्