Daily Archives: 15/11/2014

साँस्कृतिक मञ्चको अध्यक्षमा माधव शर्मा निर्बिरोध निर्वाचित


ईन्द्र भुसाल,कुवेत
blogger-image--1036203005प्रबाशमा भएपनी आफ्नो भाषा र सँस्कृतिलाई जगेर्ना गर्न र सुख दु:खमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने उदेस्यका साथ गठन भएको कुवेतको नेपाली समाजमा पहिलो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मञ्चको अधिवेशन हिजो सम्पन्ह भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

UAE लाई ९४ रनले हराउदै नेपाल ACC U-१९ पि्रमियर क्रिकेटको दोस्रो भएको छ 


शिव पौडेल, कुवेत
1कुवेतको इन्टरटेनमेन्ट सिटीको मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५० रन बनाएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

शुभकामना !!


10730966_615974435181268_7971944446073382536_nनेपाल कुवेत सास्कृतिक मञ्चको हिजोको अधिवेशनबाट अध्यक्षमा निर्बिरोध निर्वाचित हुनुभएकोमा माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेतको तर्फबाट अध्यक्ष माधव शर्मा लगायत सम्पूर्ण कार्यसमितीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।
माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब
काठमाडौं कुवेत परिवार .

आन्दोलनको धम्की आफ्नै खुट्टामा बन्चरो हान्नु सरह : प्रधानमन्त्री


गौतम श्रेष्ठ
Susil-koirala-at-Rautahat२९ कात्तिक, रौतहट । प्रधानमन्त्री सुशील कोइरालाले आन्दालेनको धम्की आफ्नो खुट्टामा बन्चरो हाने सरह हुने चेतावनी दिएका छन् । एमाओवादीसहितको २२ दलीय गठवन्धनको आन्दोलनको चेतावनी दिइरहेका बेला प्रधानमन्त्री कोइरालाले धम्कीपूर्ण भाषा प्रयोग गर्दै एमाओवादीले आन्दोलनको कुरा गर्नुको कुनै अर्थ नरहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

युएईसामु नेपालद्वारा २५१ रनको लक्ष्य प्रस्तुत, हिजोको खेल नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित


कुबेतमा जारी एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । कुवेतको ट्याक टेक मैदानमा सम्पन्न खेलमा नेपाल ५ विकेटले पराजित हुनुको साथै उपाधी होडबाट लगभग बाहिरिएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्