Daily Archives: 14/11/2014

१४औं बमजन कपमा १३ नेपाली टिमहरु सहभागी


शिव पौडेल, कुवेत

football-tie-sheet1माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतले आगामी २१,२८ नोवेम्बर र ५ डिसेम्बरमा आयोजना गर्न गैरहेको “१४औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट-२०१४” मा १३ नेपाली टिमहरुले सहभागीता जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्