Daily Archives: 13/11/2014

कुवेतका चर्चित नेपाली गायक बिबी मल्ल अर्घाखाँची समाज कतारको कार्यक्रममा जाँदै


कुवेतनेपाल डट कम

BB malla Jiiआगामी २८ नोभेम्बर २०१४ मा अर्घाखाँची सेवा समाज कतारले आयोजना गर्न गैरहेको ब्रिहत साँस्कृतिक कार्यक्रममा विशेष अतिथि कलाकारको रुपमा कुवेतका तारा लोकपप गायक बिबि मल्ल ठकुरी कतार जानु हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खाडी जाने यात्रुका कागजपत्र नहेर्न प्रहरीलाई निर्देशन


शम्भु कट्टेल
annapurna_861239525काठमाडौं : गृह मन्त्रालयले पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुका कागजपत्र नहेर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। विमानस्थल प्रहरीले ‘प्रहरी हेल्प डेस्क’ मार्फत पर्यटक भिसामा कतार, दुबई, साउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुक जाने यात्रुबाट रकम असुली गरेको उजुरी परेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

सभापतिमाथि पार्टी नेता हाबी’


बालकृष्ण अधिकारी
a3321ce82443be458fe1347c4130e75a_Lकाठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका राजनीतिक दलले संवैधानिक–राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईमाथि एकीकृत माओवादी नेताको भूमिका हाबी भएको निष्कर्ष निकालेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले एमाओवादी नेता भट्टराईले संवाद समिति सभापतिको भूमिका निर्वाह गर्न नसकेको ठहर गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

‘बेपत्ता’ १६ वर्षपछि फर्के


1नवलपरासी, कार्तिक २७ – मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएको भन्दै परिवार हदैसम्म पिरोलिएका थिए । परिवारको मुख्य सदस्य गुमाउनुपर्दाका सबै पीडा झेले । कावासोती नगरपालिका (त्यसबेला गाविस) १ का रामप्रसाद भनिने रामलाल भट्टराई बेपत्ता पारिएको खबर जिल्लाभर फैलियो । उनकी पत्नी तुलसालाई भेट्न रेडक्रस अन्तर्राष्ट्रिय समितिका प्रतिनिधि घरमै ४/५ पटक आए । अरू मानव अधिकारकर्मी पनि धाए । सुरुमा रेडक्रसका मान्छेलाई बेवास्ता गरिन् । कुरा बुझेपछि बेपत्ताको सूचीमा न्ााम लेखाउन तयार भइन् । आफूले पनि पतिको खोजीमा सघाउन थालिन् । पढ्नेक्रम जारी राख्नुहोस्