Daily Archives: 12/11/2014

नेपाल तामाङ घेदुङ कुवेतको चौथो बार्षिक उत्सब सम्पन्न


अमृत तामाङ
महासचिव, घेदुङ कुवेत

10752356_1542339139313885_14904631_oप्रवासको ठाउँमा रहेर पनि तामाङ जातीको भाषा, कला, संस्कृति तथा भेषभुषाको संरक्षण, सम्बर्द्धन एवं बिकास गर्नु पर्छ भन्ने उद्घोषका साथ सन् २०१० नोभेम्बर १२ मा गठन भएको जातीय संस्था नेपाल तामाङ घेदुङ कुवेतले पढ्नेक्रम जारी राख्नुहोस्

आउदो शुक्रबार गोल्डकप फुटबलको टिम दर्ता र टाईसिट बितरण


ईन्द्र भुसाल ,कुवेत
1466203_680434365321739_79424774_nकुवेतको नेपाली समाजमा लामो ईतिहास बोकेको सबैभन्दा पुरानो सस्था माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेतले हरेक साल सञ्चालन गर्ने माउन्ट एभरेष्ट यम बि बम्जन गोल्डकप अन्तर नेपाली फुट्बल टुर्नामेण्टको टिम दर्ता र टाईसिट बितरण पर्सी शुक्रबार अर्थात १४ नोभेम्बर २०१४ का दिन मालियाको चउर (पोस्ट अफिस अगाडि )मा हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसीया माथी नेपालको अपत्यारिलो जित, अाजको म्यान अफ दि म्याच कप्तान राजु रिजाल


cricket Malasiya Vs. Nepal

एसिसी यु–१९ क्रिकेट , कुवेतको इन्टरटेन्मेन्ट सिटि दोहा पार्कको  क्रिकेट मैदानमा  अाज भएको नेपाल भर्सेस मलासिया बिचको क्रिकेट खेलमा नेपालले मलेसियालाइ ५३ रनले पराजीत गरेको छ । अाजको यो अपत्यारिलो जित संगै  नेपालले लगातार तेस्रो चोटि जित हात पारेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एसिसि यू-१९ क्रिकेट नेपाल V/s मलेसीया (लाइभ अपडेट)


कुवेतमा रहनु हुने सम्पुर्ण खेलप्रेमि नेपाली दाजुभाइ तथा दिदिबहिनिहरूले यदी ड्युटिको कारण कुवेतमा भैरहेको नेपाल V/s मलेसीया बिच भइ रहेको , क्रिकेट खेल हेर्नबाट बञ्चित हुनुभएको छ भने उक्त खेलको ‘लाइभ स्कोर अपडेट’ आफ्नो इन्टरनेट भएका मोबाइल या कम्प्युटरबाट हेर्न सक्नुहुनेछ । जसको लागी तल दिईएको लिंकमा क्लिक गर्नु भयो भने तपाईंले कुवेतमा भैरहेको नेपाल V/s मलेसीया बिचको क्रिकेट खेलको गतिबिधिहरु थाहा पाउन सक्नु हुनेछ । धन्यवाद,

http://www.espncricinfo.com/ci/engine/match/793163.html

 

तमू समाज, कुवेत द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो पीडितहरुलाई सहयोग प्रदान


राजु गुरुङ, कुवेत
blogger-image--1228988624गत करीब चार महिना अघी सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको भीषण पहिरोमा परी बिस्थापित भएका बाढी पहिरो पीडितहरुलाई केही हद सम्म भए पनि राहत दिने उदेश्यले तमू समाज, कुवेत द्वारा पढ्नेक्रम जारी राख्नुहोस्