फुटबल खेल्दा युएईमा एक नेपालीको मृत्यु


बिनोद श्रेष्ठ
10799823-730753843673879-1477404535-nयुएई, कात्तिक २४– युएईको अबुधाबीमा एक नेपाली कामदारको मृत्यु भएको छ । आबुधाबी पुलिस फोर्स अलएउनमा कार्यरत चितवनका दिपक अधिकारीको फुटबल खेल्नेक्रममा अकस्मात मृत्यु भएको हो ।शनिबार कार्यरत कम्पनीकै क्लबमा फुटबल खेल्दाखेल्दै उनी एक्कासी मुर्छा परेका थिए । लगत्तै अस्पताल लैजादैं गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
११ बर्ष अगाडी रोजगारको शिलशिलामा यूएई आइपुगेका ३७ बर्षिय अधिकारी केहि बर्ष यता आफ्नै परिवारसँग युएईमा रहदै आएका थिए। अहिले उनको शबलाइ जिमी हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ। पोस्टमार्टम लगतै कानुनी तथा आबश्यक प्रकृया पुरा गरी शब नेपाल पठाउन तयारी भइरहेको बताइएको छ । मृतकका अधिकारीको एक छोरा, श्रीमती र बाबुआमा छन् ।
– See more at: http://www.ratopati.com/2014/11/10/181209.html#sthash.s3t83U3S.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.