ईन्द्र भुसाल,कुवेत
आफ्नो कार्यकाल सकेर प्रथम श्रम सहचारी सिर्जना तिवारी नेपाल फर्केको केही समयपछी कुवेत आउनु भएकी नयाँ श्रम सहचारी गोमा ढ्काल गत शुक्रबार किराँत याक्थुङ चुम्लुङले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा पहिलो पल्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएर शुभकामना मन्तब्य दिनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/11/2014
कुवेतका लागि नयाँ श्रम सहचारी पहिलो सार्वजनिक कार्यक्रममा केही बोल्नु भएन
Posted in प्रवासी समाचार
डा. सिके राउतलाई मधेशको एकमुठी माटो दिन नसक्ने सरकारलाई धिकार !
देशलाइ माया गर्ने राष्ट्र प्रेमीले आखिर किन मधेशको मात्र माटो मागे ? वास्तवमा डा. सिके राउतले जेलमा केबल एक मुट्ठी माटो मागेका रहेछन तर मधेशको । फेरिपनी त्यो दिन नसक्ने नेपाल सरकारलाई धिक्कार । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
कुवेतमाथि नेपालको सानदार जित, उपकप्तान अरिफ शेख म्यान अफ दि म्याच घोषित
कुवेत, एसीसी यू-१९ प्रिमियर लिगको अाजको खेलमा नेपालले कुवेतलाई २ सय ६२ रन रनले पराजित गरेको छ । ३ सय २६ रनको लक्ष्य पछ्याएको कुवेतलाइ नेपाली बलरले २७ ओभर ४ बलमा कुवेतलाई ६३ रनमा सिमित बनाइ दिएको थियो ।निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले ३ सय २५ रन जोडेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
एसिसि यू-१९ क्रिकेट नेपाल V/s कुवेत (लाइभ अपडेट)
कुवेतमा रहनु हुने सम्पुर्ण खेलप्रेमि नेपाली दाजुभाइ तथा दिदिबहिनिहरूले यदी ड्युटिको कारण कुवेतमा भैरहेको नेपाल V/s कुवेत क्रिकेट खेल हेर्नबाट बञ्चित हुनुभएको छ भने उक्त खेलको ‘लाइभ स्कोर अपडेट’ आफ्नो इन्टरनेट भएका मोबाइल या कम्प्युटरबाट हेर्न सक्नुहुनेछ । जसको लागी तल दिईएको लिंकमा क्लिक गर्नु भयो भने तपाईंले कुवेतमा भैरहेको सम्पूर्ण क्रिकेट खेलको गतिबिधिहरु थाहा पाउन सक्नु हुनेछ । धन्यवाद,
फुटबल खेल्दा युएईमा एक नेपालीको मृत्यु
बिनोद श्रेष्ठ
युएई, कात्तिक २४– युएईको अबुधाबीमा एक नेपाली कामदारको मृत्यु भएको छ । आबुधाबी पुलिस फोर्स अलएउनमा कार्यरत चितवनका दिपक अधिकारीको फुटबल खेल्नेक्रममा अकस्मात मृत्यु भएको हो ।शनिबार कार्यरत कम्पनीकै क्लबमा फुटबल खेल्दाखेल्दै उनी एक्कासी मुर्छा परेका थिए । लगत्तै अस्पताल लैजादैं गर्दा बाटैमा उनको मृत्यु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
महिलाले शव बोकी घाटसम्म पुर्याउँदा…
पूर्ण विके
तनहुँ, कार्तिक २४ – बाबुआमाको मृत्यु हुँदा छोरीले शव बोक्नु हुँदैन भन्ने मान्यता छ। तर दमौलीका महिलाले आइतबार ज्येष्ठ नागरिक आश्रममा मृत्यु भएकी ९० वर्षीया आइतुमाया थापाको शव बोकेर घाटसम्मै पुर्याए । जातीय परम्पराअनुसार अन्त्येष्टिमा समेत सघाए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध