कुवेतमा रहनु हुने सम्पुर्ण खेलप्रेमि नेपाली दाजुभाइ तथा दिदिबहिनिहरूले यदी ड्युटिको कारण कुवेतमा भैरहेको नेपाल V/s साउदी अरेबियाको क्रिकेट खेल हेर्नबाट बञ्चित हुनुभएको छ भने उक्त खेलको ‘लाइभ स्कोर अपडेट’ आफ्नो इन्टरनेट भएका मोबाइल या कम्प्युटरबाट हेर्न सक्नुहुनेछ । जसको लागी तल दिईएको लिंकमा क्लिक गर्नु भयो भने तपाईंले कुवेतमा भैरहेको सम्पूर्ण क्रिकेट खेलको गतिबिधिहरु थाहा पाउन सक्नु हुनेछ । धन्यवाद,
http://www.espncricinfo.com/ci/engine/match/793171.html