Daily Archives: 09/11/2014

पहिलो खेलमा नेपालको सानदार जित


शिव पौडेल, कुवेत
criकुवेतमा सुरु भएको एसिसी यु–१९ प्रिमियर क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १९५ रनले पराजित गरेको छ। ३ सय २२ रनको चुनौती पछ्याएको साउदी अरेबियालाई नेपालले १२६ रनमा समेट्यो। नेपाली बलिङ आक्रमणसामू साउदी अरेबिया ३७.५ अोभरमा अलअाउट भयो। पढ्नेक्रम जारी राख्नुहोस्

यसरी बचौं क्यान्सरबाट


  • बाबुलाल भण्डारी

abअहिलेसम्म क्यान्सर’bout भएका अनुसन्धानको गिन्ती २४ लाख नाघिसक्दा र खरबौँ खरब डलर स्वाहा भईसक्दा पनि भरपर्दो उपचार फेला पर्न नसके पछि आज आएर चिकित्सा बिज्ञान अन्ततोगत्वा प्राकृतिक खानपान र आहार(बिहार तर्फ नै फर्किन थालेको छ । बैकल्पिक औषधि प्रणालीका बिश्वप्रसिद्ध हस्ती डा.जोसेफ मार्कोला (डिओ) ले क्यान्सरमा तात्विक असर पार्ने कुरा चिरफार (कट),पोलाई (बर्न) र रसायन (किमो) नभएर केबल प्राकृतिक खानपान मात्र हो भनेर यही कुरा स्पष्ट गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एसिसि यू-१९ क्रिकेट नेपाल V/s साउदी अरेबिया (लाइभ अपडेट)


कुवेतमा रहनु हुने सम्पुर्ण खेलप्रेमि नेपाली दाजुभाइ तथा दिदिबहिनिहरूले यदी ड्युटिको कारण कुवेतमा भैरहेको नेपाल V/s साउदी अरेबियाको क्रिकेट खेल हेर्नबाट बञ्चित हुनुभएको छ भने उक्त खेलको ‘लाइभ स्कोर अपडेट’ आफ्नो इन्टरनेट भएका मोबाइल या कम्प्युटरबाट हेर्न सक्नुहुनेछ । जसको लागी तल दिईएको लिंकमा क्लिक गर्नु भयो भने तपाईंले कुवेतमा भैरहेको सम्पूर्ण क्रिकेट खेलको गतिबिधिहरु थाहा पाउन सक्नु हुनेछ । धन्यवाद,

http://www.espncricinfo.com/ci/engine/match/793171.html