Daily Archives: 06/11/2014

कुवेतमा भोली हुन गइ रहेको नेपाल र मलेशिया बीचको क्रिकेट खेल रद्ध भएको जानकारी


cricket बकुवेतमा भोली शुक्रबार बाट हुने एसिसि यू १९ प्रिमियम खेल रद्द  गरिएको  जानकारी  एसियन क्रिकेट काउन्सिलले दिएको छ। भोलि हुने खेलमा नेपाल भर्सेस मलासिया र अर्को खेल कुवेत भर्सेस अफगानिस्तान छुट्टा छुट्टै रंगशालामा हुने भएता पनि। कुवेत क्रिकेट काउन्सिलले पढ्नेक्रम जारी राख्नुहोस्

किरात पुमा राई साङ्गीतिक सांझ-२०१४ सम्पन्न !


मुककाजी गुरुङ, हङकङ

1०२ नोभेम्बर २०१४ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा किरात पुमा राईहरुको उद्दगम भूमि र संरक्षणको लागि किरात पुमा राई साङ्गीतिक सांझ-२०१४ निकै भब्यताका साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा महिलाको स्थिती बुझ्न कार्यदल गठन


nepali-mahila-haruकाठमाडौँ, २० कात्तिक । कुवेतस्थित नेपाली दूतावासको आश्रयस्थलमा रहेका महिला श्रमिकको अवस्था तथा विदेशमा रहेका नेपाली कामदारको स्थिति एवम् मानवाधिकारवादी, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घसँग जानकारी लिन सात सदस्यीय कार्यदल गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार डेकेन्द्रराज थापा हत्याको मुद्दा झन् जटिल


प्रकाश अधिकारी
Dekendra-Thapa_20141106090620दैलेख, कार्तिक २० – जिल्ला अदालतमा २० महिनादेखि विचाराधीन पत्रकार डेकेन्द्रराज थापा हत्याको मुद्दा जटिल मोडमा आइपुगेको छ । द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन ०७१ जारी हुनुअगावै मुद्दा प्रक्रिया अघि बढेकाले यतिबेला गम्भीर कानुनी संकट उत्पन्न भएको हो । अदालतमा विचाराधीन यस्ता मुद्दाका सम्बन्धमा ऐन स्पष्ट छैन । न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले डेकेन्द्र मुद्दामा सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन आकर्षण हुने वा नहुने सम्बन्धमा लिखित बहस नोट पेस गर्न दुवै पक्षका नाममा आदेश जारी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्