ईन्द्र भुसाल, कुवेत
कुवेतमा रहेका तीन दर्जन भन्दा बढी नेपाली संघ-संस्थाहरुको बिचमा सबैभन्दा पहिला गठन भएको नेपाल कुवेत साँस्कृतिक मञ्चले यही १४ तारिक शुक्रबार आफ्नो स्थापनाको अबसर पारेर वार्षिक उत्सब तथा अधिवेश गर्ने निर्णय गरेको मञ्चका अध्यक्ष टिकाराम आचार्यले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/11/2014
नेपाल कुवेत साँस्कृतिक मञ्चको अधिवेशन १४ नोभेम्बरमा हुँदै
Posted in अरब विशेष
फिफाद्वारा गणेश थापालाई प्रतिबन्ध, नेपालमा यसअघि नै निलम्बन
काठमाडौ, कार्तिक १८ – विश्व फुटवलको छाता संगठन फिफाले नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई आजकै मितिदेखि फुटबल गतिविधिमा प्रतिबन्ध लगाएको छ । थापा ऐशियाली फुटबल महासंघको उपाध्यक्षसमेत हुन् ।
उनलाई फिफाको एथिक्स कमिटीको अनुसन्धान निकायले १ सय २० दिनका लागि फुटबल सम्बन्धी कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
फिफाको वेवसाइटमा राखिएको जानकारी अनुसार थापाले अव राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलको प्रशासनिक, खेल र अन्य कुनै कार्यमा तोकिएको अवधीसम्म संलऊन हुन पाउने छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
लालिगुराँस साँस्कृतिक परिवारको तेस्रो अधिवेशन डिसेम्बर ५ तारिक हुने
ईन्द्र भुसाल,कुवेत
कुवेतको नेपाली समाजमा आफ्नो नेपाली सँस्कृतिको जगेर्ना गर्न गठित लालिगुराँस साँस्कृतिक परिवारको तेस्रो अधिवेशन आगामी डिसेम्बर ५ तारिक शुक्रबार हुने परिवारका अध्यक्ष एबम लोक गायक राजेन्द्र बिरहिले बताएका छन । हरेक बिजया दशैमा साँस्कृतिक कार्यक्रम गर्दै आएको यो सस्था अन्य नेपाली संस्था सग हातेमालो गर्दै सकृय छ । स्थापनामा लोक गायक बि बि मल्लले नेत्रित्व गरेको साँस्कृतिक परिवार दोस्रो अधिवेशनमा राजेन्द्र बिरहीले निर्बिरोध अध्यक्षको जिम्मेबारी पाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
अतिथी कलाकार दिपक लिम्बु र साहीमा श्रेष्ठ भोली कुवेत आउने
ईन्द्र भुसाल,कुवेत
स्थापना पछी पहिलो ठुलो सार्वजनिक कार्यक्रम गर्न लागेको किराँत याक्थुङ चुम्लुङको साँस्कृतिक कार्यक्रममा भागलिन नेपालबाट अतिथी कलाकार चर्चित गायक दिपक लिम्बु र साहीमा श्रेष्ठ भोली बुधवार कुवेत आउने जानकारी आयोजकले दिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
मकवानपुरमा ट्रक पल्टिँदा सातको मृत्यु (मृतकको नामसहित)
मदन ठाकुर
रौतहट- मकवानपुरको हेटौंडा नगरपालिका-१७, चुरियामाइ उकालोमा इटा बोकेको ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। ९ जना कामदार घाइते भएका छन्। मृत्यु हुनेमा सियराम महतो, झगरु महतो, जित पासवान, रामवलि माझी, विकेश यादव, जंगिलाला महतो र नवलपुरका राजकुमार माझी छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
संविधानसभाको प्रक्रिया’bout अन्योल
असहमति संविधानसभामा लैजाऔं : कांग्रेस-एमाले
सहमतिबिनाको प्रतिवेदन जाँदैन : एमाओवादी-मोर्चा
राजेन्द्र फुयाल
काठमाडौँ , कार्तिक १८ – संविधानका अन्तरबस्तुमा सहमति र प्रश्नावली निर्माणका लागि संविधानसभाले दिएको अन्तिम समयसीमा सकिएपछि संवैधानिक राजनीतिक संवाद समितिले बुझाउने प्रतिवेदन र संविधानसभाको भावी प्रक्रिया’bout अन्योल बढेको छ । संविधानको एकिकृत मस्यौदा निर्माणका लागि संविधानका अन्तरबस्तुमा सहमति वा मतदानको प्रक्रियाबाट निर्णयमा पुग्न संवाद समितिले तयार गर्ने प्रश्नावली आवश्यक पर्छ । कांग्रेस-एमालेको साझा प्रस्तावलाई संविधानसभामा लैजाने विधि र त्यसपछिको प्रक्रिया’bout एमाओवादी-मोर्चासंग तीब्र विवाद भएपछि संवाद समितिको बैठक लम्बिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार