दक्षिण कोरिया– रोजगार अनुमति प्रणालीद्वारा दक्षिण कोरियामा काम गर्न जाने आप्रवासी कामदारको कहाली लाग्दो घटनाहरु एम्नेष्टी ईन्टरनेशनलले ब्राईटर हारभेष्ट नामाकरण गरि भियतनाम, नेपाल र कम्बोडियाका आप्रवासी मजदुरबीच प्रत्यक्ष भेटघाट गरि सार्वजनिक गरेको प्रतिवेदन यस बेला चर्चामा रहेपनि नेपाल सरकार समस्या समाधानमा खासै तदारुकताका साथ लागेको पाईँदैन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/11/2014
‘गर या मर’को भरमा कामदार कोरिया पठाईंदा राष्ट्रको ईज्जतमा नै दाग लाग्ने खतरा
Posted in थाहा पाईराखे राम्रो
राहदानी विभाग दुई सत्रमा सञ्चालन
काठमाडौं, कार्तिक १७ – केन्द्रीय राहदानी विभागले आजदेखि दुई सत्र गरी सेवा दिन सुरु गरेको छ ।प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने ध्येयका साथ दुई सत्रमा कार्यालय सञ्चालन गरिएको हो ।विभागले हरेक दिन बिहान सात बजेदेखि १२.३० सम्म टोकन वितरण गर्ने र सो दिन टोकन पाउनेलाई सोही दिन सेवा दिने भएको छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, सूचना
एसिसी यु–१९ प्रिमियर क्रिकेटको खेल तालिका यस प्रकार छ,
कुवेतमा अाउने साता हुनलागेको एसिसी यु–१९ प्रिमियर क्रिकेटको खेल तालिका, Kuwait Cricket Association का एक कर्मचारिले जनाए अनुसार यस प्रकार छ।
नेपालले एसिसी यु–१९ प्रिमियर क्रिकेटका लागि आइतबार १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। राजु रिजालको कप्तानीमा रहने टोलीमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका आरिश शेख उपकप्तान छन्। पढ्नेक्रम जारी राख्नुहोस्
The haris is king
The janitor of a building is called a haris in Kuwait, and he is indeed an uncrowned king. He knows everything about everyone. He is the one who deals with the residents, the building owner and even the police in case of trouble. He is a 24/7 eyewitness. Because of this, he has power. But I think it is too much and that is why some of these men cross the line. Does this make sense or is this normal in Kuwait? Some of the harises misuse this power and act in a greedy way and even arrogantly towards residents. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, सूचना, English Article
बलिउडका खलनायक सदाशिव अमपरापुरकर रहेनन्
पहिलोपोस्ट : बलिउड कलाकार सदाशिव अमरापुरकरको सोमबार बिहान ६४ वर्षको उमेरमा निधन भएको छ। फोक्सोको इन्फेक्सनबाट पिडीत सदाशिवको मुम्बईको कोकिलाबइन धिरुभाइ अम्बानी अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
पद्मरत्न भर्सेज खुमबहादुर : नयाँ ध्रुवीकरणको संकेत
हिन्दूवादी र धर्मनिरपेक्षतावादी आमने-सामने हुँदै
१७ कात्तिक, काठमाडौं । प्रमुख राजनीतिक दलहरु सहमतिमा पुग्न ढिलाइ हुँदा मुलुकमा राजनीतिक संकट गहिरिन थालेको छ । कांग्रेस नेता खुमबहादुर खड्काले हिन्दुराष्ट्र पुनःस्थापनाका लागि बालुवाटारमा भेला गराएको दुई दिन नबित्दै आदिवासी-जनजातिले पदमरत्न तुलाधरको नेतृत्वमा आन्दोलनका लागि अर्को गठबन्धन बनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार