Daily Archives: 02/11/2014

रेफ्रीलाई बलले हिर्काउँदा फुटबल खेलाडीलाई ५० वर्ष प्रतिबन्ध


78682750-red-card-getty-1-1 स्वीटजरल्याण्डको चौंथो डिभिजन क्लबका एक खेलाडीलाई रेफ्रीको अनुहारमा बल प्रहार गरेको र पानी छर्केको आरोपमा ५० वर्ष प्रतिबन्ध लगाइएको छ । स्वीस पत्रिका ब्लिकका अनुसार यस्तो अनौठो प्रतिबन्ध पाउने खेलाडी पर्चुगल फुटबल क्लबका डिफेन्डर रिकार्डो फरेर हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

३२ औं सन्तानका बाबु भन्छन्- ५० पुर्‍याउने इच्छा छ


santan

टर्कीमा एक व्यक्ति हालै मात्र ३२ औं सन्तानका बाबु बनेका छन्  । तर, उनको इच्छा छ, कम्तीमा ५० बच्चा जन्माउने ।टर्कीमा बहुविवाह गैरकानुनी छ । पढ्नेक्रम जारी राख्नुहोस्

विमतिका विषय बुझाउनु अघि दलहरु छलफलमा व्यस्त


कांग्रेस-एमाले बालुवाटारमा र एमाओवादी गठबन्धन सिंहदरबारमा
१६ कात्तिक, काठमाडौं । संविधानका विवादमा दलहरुबीच सहमति नजुटेपछि विवादित बिषय जस्ताको तस्तै संविधानसभामा पेश हुने भएको छ ।सहमतिमा विवाद टुंगो लगाउन दलहरुले पाएको पछिल्लो समयसीमा १५ कात्तिकमा सकिएको थियो ।विवाद मिलाउने जिम्मा पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले विमतिका विषय समेटिएको प्रतिवेदन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारमा जानेसँग मेडिकल सेन्टरको लुट


प्रकटकुमार शिशिर
काठमाडौं—सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलले महिलाको प्रतिव्यक्ति ३१ सय र पुरुषको २९ सय ४० रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्क तोकेको छ। तर १२ वटा मेडिकल सेन्टरले सरकारी निर्णय अवज्ञा गर्दै लामो समयदेखि ५५ सय रुपैयाँ लिइरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्