राज मल्ल ठकुरी , कुवेत
प्रसंग हो ,कुवेतले आयोजना गरेको २१ देशका प्रतिनिधि सम्मीलीत अवुदाबि डाईलगको अन्तराष्टिय सम्मेलनमा भाग लीन आएका हाम्रा श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङ साथै मन्त्री सगै आएका श्रम मन्त्रालयका सचिव भोला प्रसाद सिवाकोटी, र सहसचिव बुद्धि बहादुर खड्का संग गत शुक्रबार कुवेतमा कार्यरत नेपाली समुदाएका अगुवाहरुबीचको परीचयात्मक तथा आपसी अन्तरक्रीया कार्यक्रमको जुन नेपाली दुतावास कुवेतको सभाहलमा आयोजना गरीएको थीयो। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: नोभेम्बर 2014
” हजुर बरीष्ठ हस्त नमस्कार “
Posted in लेख/रचना
तमू समाज, कुवेतले तमू ल्होछार अतिथी कलाकार खेमराज गुरुङ को साथ मनाउने
सुरेश गुरुङ,कुबेत
तमू समाज, कुवेतले सन् २००९ मा आफ्नो स्थापनासँगै मनाउँदै आएको तमू (गुरुङ्) जातिहरुको परम्परिय महान पर्व “ल्होछार” यस वर्ष पनि डिसेम्बर २६ ,२०१४ शुक्रबारका दिन कुवेतको मबुला कमेनिटी हलमा धुमधामका साथ मनाउने भएको छ । खासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होछार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई थप प्रगाढ तथा पारदर्शी बनाउने उद्देश्यले तमू समाज, कुवेतले ल्हु ल्हो(भेडा बर्ग)लाई स्वागत र तल्हो(घोडा बर्ग)लाई बिदाइ गर्दै तमु जातीको महान पर्ब ल्होछार एक समावेशी ढंगबाट मनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
अमेरिकामा दुई नेपाली युवाले गरे आत्महत्या
रामचन्द्र भट्ट
सानफ्रान्सिस्को (अमेरिका)– दुई बर्षअघि लाखौं रुपैयाँ दलाललाई बुझाउँदै अमेरिका प्रवेश गरेका एक नेपालीले न्यूयोर्कमा आत्महत्या गरेका छन्। मेक्सिको हुँदै दुई अमेरिका छिरेका दाङ तुलसीपुरका २६ बर्षिय मोहन वलीले न्यूयोर्कको व्यस्त मानिने कुइन्स रिजवडस्थित घरको तेस्रो तल्लाबाट हामफालेर आत्महत्या गरेका हुन्। उनी केही समय अमेरिकाको दक्षिणी राज्य टेक्सासमा बसेका थिए । केही महिना अघिमात्र न्यूयोर्क पुगेका वली आफू बस्ने घरको तेस्रो तलाबाट हामफालेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
इच्छुक नेपालिहरुलाई रोजगारिको सुनौलो अबसर
ईन्द्र भुसाल,कुवेत
रोजगारीको ’boutमा बिबिध खबर आउने क्रम सगै नेपालीहरुको लागि कुवेतमा एक राम्रो अबसर आएको समाचार छ । अमेरिकन युनिवरसिटी अफ मिडलइस्टमा बिभिन्न पदमा रोजगारी खुलेको र रोजगारको खोजिमा रहेको ब्यक्ती कुवेतमै रहेको र १८ नम्बर भिषा हुनुपर्ने छ । सम्बन्धित ठाउँमा कार्यरत ईन्द्र श्रेष्ठका अनुसार निम्न पदमा रोजगारी खुलेको जानकारी दिएका छन । मासिक तलब र अन्य सुबिधापनी राम्रो रहेको उक्त ठाउँमा जान इच्छुक ब्यक्तिहरुले निम्न ठेगानामा संपर्क गर्न सक्नु हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
पूर्ण सुरक्षाको ग्यारेन्टी नभयसम्म महिला घरेलु कामदार नपठाईने -श्रम सचिब सिवाकोटी
कुवेत एडमिन
खाडी मुलुकमा घरेलुकामदार रोक्का गरेको नेपाल सरकारका श्रम सचिब भोला प्रशाद सिवाकोटीले पूर्ण सुरक्षित र पोख्त ब्यबस्था नभयसम्म महिला घरेलु कामदारलाई यतिकै बाहिर आउने नदिने स्पस्ठ पार्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
लुम्बिनी समाज कुवेत को अध्यक्षमा बिनोद अधिकारी।
सुरेश गुरुङ,कुबेत
लुम्बिनी अन्चलको बिकासमा प्रबासबाट हाम्रो भूमिका “भन्ने नारा सहीत स्थापना गरेको लुम्बिनी समाज नेपाल -कुवेतले हीजो शुक्रबार १४ नोभेम्बर २०१४ का दिन मालियाको सि साईड पार्कमा लुम्बिनी दिवस २०१४”भब्यताकासाथ मनाउदै बीनोद अधिकारीको अध्यक्षमा कार्यसमीती पुनगठन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार