Daily Archives: 31/10/2014

जन-जाग्रितिको हाजिरी जवाफमा कोशेली ग्रुप प्रथम


ईन्द्र भुसाल,कुवेत
2कुवेतको नेपाली समाजमा माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब पछी दोस्रो पुरानो सस्था जनजाग्रिती युवा समाज कुवेतले अाज आयोजना गरेको अन्तरनेपाली प्रथम हाजिरीजवाफ प्रतियोगिता ६ नेपाली टिमको सहभागीतामा कुवेतमा कृयाशिल नेपाली समाजका प्रमुख ,साहित्य प्रेमी ,कलाकार ,पत्रकार ,खेलाडीहरुको उपस्थितीमा सभ्य किसिमले सम्पन्ह भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्