Daily Archives: 30/10/2014

डिभिजन ३ क्रिकेटको उपाधि नेपाललाई, फाइनलमा युगान्डा ६२ रनले पराजित


 तस्वीरः आइसीसी

c31 आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’को उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा अफ्रिकी प्रतिद्धन्द्धी युगान्डालाई ६२ रनले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो ।किन्रारा एकेडेमी ओभल मैदानमा विहीबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम ओभरमा अलआउट हुनुपूर्व पढ्नेक्रम जारी राख्नुहोस्

बाबुरामले भने– हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाको विषयमा छलफल हुन्छ


पार्टीले उठाउँदै आएको एजेण्डाको सम्बोधन हुनुपर्ने थापाको जोड
baburam-kamalकाठमाडौं, कात्तिक १३– राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हिन्दु राज्य पुनःस्थापना हुनुपर्नेमा जोड दिएका छन् । उनले हिन्दु राज्य बिनाको संविधान कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै राप्रपाले सुरुदेखि उठाउँदै आएका मागहरुको कुनै न कुनै रुपमा संवोधन हुनु पर्नेमा जोड दिए ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईसँग बिहीबार बिहान सिंहदरबारमा भएको अनौपचारिक छलफलका क्रममा थापाले यस्तो बताएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

मोदीको सुरक्षाका लागि लुम्बिनीमा भारतीय सुरक्षाकर्मी परिचालन गर्ने तयारी


भुटानका राजा र श्रीलंकाका प्रधानमन्त्रीले पनि लुम्बिनी भ्रमण गर्ने
सलमान खान
१३ कार्तिक, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका समयमा उनको सुरक्षाका लागि सादा पोशाकमा भारतीय सुरक्षाकर्मी खटाइने तयारी थालिएको छ । मोदी आउने चर्चासँगै लुम्बिनीमा अहिल्यैदेखि सुरक्षा सतर्कता बढाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

समयमै संविधान बन्नेमा एमाओवादीको शंका


UCPN_Maoist_OFFICE_20141030084210काठमाडौ, कार्तिक १३ – प्रमुख विपक्षी एमाओवादीले माघ ८ मा नयाँ संविधान जारी हुनेमा शंका प्रकट गर्दै सहमतिका लागि चौतर्फी दबाब सृजना गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल निवासमा दुई दिनसम्म चलेको स्थायी समिति बैठकले संविधानका अन्तर्वस्तुमा मतैक्य बनाउन पार्टीको तर्फबाट हदैसम्म लचिलो हुने निर्णय समेत गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नाई नभन्नू ल-२ ले ७ वटा अवार्ड हात पार्दै इन्फा फिल्म अवार्ड सम्पन्न !


मुककाजी गुरुङ, हङकङ

1२६ अक्टोबर २०१४ का दिन युनलोंगस्थित थिएटर हलमा नेपाल क्लब हङकङ तथा अन्तर्राष्ट्रिय नेपाली फिल्म एकेडेमीको आयोजनामा(इन्फा) फिल्म अवार्ड भब्यताका साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्