मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन तीन अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई ३६ रनले पराजित गरेको छ। वर्षाले खेल अवरूद्ध भएपछि डिएल नियमका आधारमा नेपाल ३६ रनले विजयी भएको हो। जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लदै डिभिजन दुईमा प्रवेश गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/10/2014
मलेसियालाई ३६ रनले पराजित गरि समूह विजेता हुँदै नेपाल डिभिजन दुईमा
Posted in खेलकूद
मृत्युदण्ड पाएकी रेहानाले आमालाई लेखेको चिठी विश्वभर चर्चित(चिठीसहित)
काठमाडौं, कार्तिक १२ । अन्तराष्ट्रिय स्तरबाट बचाउनका लागी धेरै प्रयास भए पनि २६ बर्षिया इरानी महिला रेहाना जब्बारीलाई मृत्युदण्ड दिइयो । बलात्कार गर्न आएको इरानको एउटा शक्तिशाली व्यक्तिलाई हत्या गरेको आरोपमा करिब सात बर्ष जेल काटेपछि उनलाई गत अक्टोबर २५ मा फांसीमा झुण्डाइयो । आत्मरक्षाका लागी हत्या गरेको दावी गरे पनि उनको पक्षमा सुनुवाइ भएन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
साउदीमा ५९ नेपाली अलपत्र
महेश श्रेष्ठ
साउदी अरब-वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन्। उनीहरुलाई स्थानीय कम्पनीले तलबभत्ता र फर्कने कागजातसमेत नदिई बिचल्लीमा पारेको हो। ‘सइद हादी अल दोस्सरी कन्ट्राक्टिङ इस्ट’ कम्पनीमा कार्यरत उनीहरूलाई सम्झौता अवधि समाप्त भएको दुई वर्ष भइसक्दा पनि स्वदेश फर्कन दिइएको छैन। पासपोर्टलगायत कागजात कम्पनीकै कब्जामा छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
दुबईको दुर्घटनामा परी एक नेपाली किशोरीको मृत्यु
निर्भीक नारायण
अबुधाबी, कात्तिक १२– यु.ए.ई, दुबईको फुजेरामा भएको दुर्घटनामा परी मंगलबार बिहान एक नेपाली किशोरीको मृत्यु भएको छ । काठमाडौँको बौद्धमा घर भै बिगत ५ महिना देखी दुबई फुजेराको प्रोफेसनल सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत सेक्युरिटी गर्दै आई रहेकी किशा लामा मंगलबार बिहान यु.ए.ईको समय १०ः३० बजे कोठाबाट कामतर्फ जाँदै गर्दा बाटो पार गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएको थियो । ठक्कर लगतै २२ वर्षीय किशोरी किशा लामाको घटनास्थलमै मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
छठ पर्व मनाइदै
पूजा स्थल भरिभराउ
जनकपुर, कार्तिक १२ – मिथिलांचलको पवित्रतम् पर्व छठ विधि विधानसहित मनाइदैछ । पर्वको मुख्य आयोजन ‘सझुका अर्घय’ बुधवार साँझ हुने भए पनि श्रद्धालुहरु गए राति देखि नै जलाशयहरुमा आउन थालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा