ईन्द्र भुसाल ,कुवेत
कुवेतको नेपाली समाजमा दोस्रो पुरानो संस्था जन-जागृति युवा समाज कुवेतले आगामी शुक्रबार आयोजना गर्ने अन्तर नेपाली हाजिरी जवाफ प्रतियोगितामा ६ नेपाली टिमले सहभागिता जनाउने समाजका हस्ती एबम पत्रकार छत्र कार्कीले जानकारी दिनु भएको छ । सामाजिक कार्यमा अग्रसर हुँदै आएको यो सस्थाले श्रीजनात्मक कार्यमामा पनि अगाडि बढ्दै घुम्ती पुस्ताकलय देखी वार्षिक क्यालेण्डर पनि सार्वजनिक गर्दै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/10/2014
हाजिरी जवाफ प्रतियोगितामा ६ टिमले सहभागीता जनाउदै
Posted in अरब विशेष
गोल्डकप फुट्बल प्रतियोगिताको टिम दर्ता र टाईसिट बितरण १४ नोभेम्बरमा , तयारी गर्दै खेलाडीहरु
ईन्द्र भुसाल,कुवेत
कुवेतको नेपाली समाजमा सबैभन्दा पुरानो सस्था माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं कुवेतले हरेक साल आयोजना गर्ने प्रबाशी कुवेतबाशी नेपालीहरुको लोकप्रिय खेल फुटबल को अन्तर्गत १४ औ माउन्ट एभरेष्ट यम बि बमजन गोल्डकप फुट्बल प्रतियोगिताको टिम दर्ता र टाईसिट बितरण आगामी नोभेम्बर १४ तारिक शुक्रबार गरिने क्लब कार्यसमितीको गत शुक्रबार बसेको बैठकले निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
नेपाल र अमेरिकाविरूद्धको खेल वर्षाले रद्ध
भोलि फेरि सुरूबाटै खेलाइने
मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ। वर्षाले अवरूद्ध खेलमा नेपालले ३० ओभरमा १६२ रनको नयाँ लक्ष्य पाएको थियो। केही क्षण वर्षा रोकिएको सुरू भएको खेलमा नेपालले ७ ओभर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २७ रन बनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या
स्रोतः एजेन्सी
काठमाडौं, कार्तिक १० । दक्षिण अफ्रिकाको फुटवल टीमका कप्तानको गोली हानी हत्या गरिएको छ । दक्षिण अफ्रिकाली टीमका लागि गोलकीपरसमेत रहेका सेनजो मेयीवाको हत्या उनकै गर्लफ्रेण्डको घरमा गरिएको हो । घटना जोहानसवर्गको दक्षिणमा रहेको वोसलूरुसस्थित प्रेमीको घरमा प्रहरीले जनाएको बीबीसीमा खबर छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
UAE Exchange Customer Service Week Drawing Competition for Students.
UAE Exchange organized drawing competition for school students as part of Customer Service Week at Abbasiya branch. More than 50 students from different part of Kuwait participated for the Customer Service Week drawing competition. पढ्नेक्रम जारी राख्नुहोस्
Posted in English News
बैठकमै आउन छाडे सहमतिको दाबी गर्ने एमाले नेता
सधैं ढीलो बैठकमा जाने ओली अब जाने छाडे
१० कात्तिक, काठमाडौं । गोकर्ण रिसोर्टबाट सहमतिमा पुग्न नसकेका तीन दलका शीर्ष नेताहरुले आज सिंहदरबारमा निर्णयक वार्ता गर्ने दाबी गरेका थिए । तर, निर्णायक वार्ता त परै राखौं, नेताहरु बैठकमै भेला हुन सकेनन् । संविधानसभाले सहमतिका लागि दिएको अन्तिम समयसीमा सकिन ५ दिन बाँकी रहँदा प्रमुख दलवीच सहमतिको सम्भावना टर्दै भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार