ईन्द्र भुसाल,कुवेत
कुवेतमा बाक्लिदै गरेका संस्थाहरुको बिचमा आफ्नो जातिय पहिचान लाई प्रबाशमा भएपनी जगेर्ना गर्दै सम्पूर्ण लिम्बु समुदायलाई एकजुट पार्दै दु:ख सुखमा सहयात्राी बन्ने उदेस्य बोकेर गठन भएको सस्था किरात याक्थुङ चुम्लुङले आगामी नोभेम्बर ७ तारिक जिलिबको बेडिङ हलमा आयोजना गर्ने साँस्कृतिक कार्यक्रमको मिती नजिकिदै गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्