पत्रकार शान्ती छन्त्याल परदेशी खबरद्धारा सम्मानित


10743272_472385482904664_107635426_nक़रीब १६ बर्षको उमेर देखि साहसी पुर्बक आफ्नो व्यक्तिगत लगानीमा निरन्तरता पत्रकरिकता गर्दै आइरहेकी बाग्लुङ दुर्गम क्षेत्रकी जनजाती महिला पत्रकार तथा रोडीयो ढोरपाटनकी स्टेशन म्यानेजर शान्ति छन्त्याललाई परदेशी खबर डटकमले आफ्नो प्रथम बार्षिक उत्सबको अवसर पारी दोसल्ला,सम्मन पत्र तथा नगद १००००.०० (दश हजार) ने. रु. सहित गरेको बिशेष सम्मान कोजाग्रत पुर्णिमा २०७१ सालको पावन अवसरमा बुर्तिबाङ राइजिङ यूवा कल्वले बुर्तिवाङ १ बाग्लुङमा आयोजना गरेको बीभीन्न खेलकूद तथा सांस्कृतिक कार्यक्रमका बीच हस्तान्तर गरीएको छ ।

परदेशी खबर डटकमलाइ इमेल मार्फत शान्तिले आफ्नो ’boutमा पृष्टभुमि पठाउदै प्रबासको ब्यस्त जीवनमा रही पत्रकारीता गर्दै कुवैत देखि परदेशी खबर डटकमले सम्मान गरेको मा अत्यन्तै खुसि व्यक्त गर्दै सम्पुर्ण परदेशी खबर टिमलाई र कुवैतबासि नेपालीहरुलाइ धन्यबाद दिएकी छन्|

शान्ति छन्त्यालको पृष्टभुमि
-उमेर २० वर्ष, रेडियो ढोरपाटन १०४.१ MGzमा कार्यरत छिन शान्ति छन्त्याल- निशी भुजी जनता क्याम्पस-बुर्तिबांग बाग्लुङ्गमा बी ए दोस्रो वर्षमा अध्यन गर्दै छिन | ऐच्छिक अग्रेजी र पत्रकारिता बिषय लिएर कलासास्त्री बन्ने इच्छा रहेको शान्तिले बताइन |
१६ वर्ष देखि शान्ति छन्त्याल ले दुर्गम -ग्रामिण छेत्र देखि छेत्रीय स्तरमा छापा पत्रिका बुर्तिबांग साप्ताहीक तथा विभिन्न अनलाइन मेडियाहरुमा काम गर्दैआएको बताइन भने रेडियो ढोरपाटनको स्थापनाकालदेखि इन्टेलीजेन्स बिभाग र स्टेशन अधिकृतको जिम्मेबारी सम्हाल्दा सम्म शान्तिले धेरै समुदाय र एस्थानिया जनता हरुबाट प्रसंसा बटुली सकेकी छिन | धेरै पाठक वर्गहरुले शान्ति छन्त्यालको ’boutमा खुलेर प्रसंसा गरेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.