मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन थ्री क्रिकेटको पहिलो खेलमै नेपालले हार व्यहोरेको छ । युगाण्डा विरुद्धको खेलमा नेपाल २० रनले पराजित पराजित भएको हो । २ सय ४ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४८ ओभर ५ बलमा १ सय ८३ रनमा समेटियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/10/2014
डिभिजन थ्रीको पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित
Posted in खेलकूद
गाण्डाद्वारा नेपालसामु २ सय ४ रनको चुनौति
पेशकाठमाडौं, कात्तिक ६– मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा युगाण्डाले नेपालसामु २०४ रनको चुनोति पेश गरेको छ । क्वालालम्पुरस्थित किनारा एकेडेमीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०३ रन जोड्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
रौतहटमा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान
६ कात्तिक, गौर । रौतहटमा वन रक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ । रामलाल बृन्दावन साझेदारी वन क्षेत्रमा हतियारधारी काठ तस्कर र वन रक्षक टोलीबीच बुधबार राति गोली हानाहान भएको हो । सालको रुख ढालेको खबर पाएपछि फरेस्टर बिमल चौधरी नेतृत्वको टोली वनमा गएको थियो । उनीहरुलाई देखेपछि हतियारधारी तस्कर समूहले गोली चलाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
उत्सवमा सरकारविरुद्ध समाज
काठमाडौं, कार्तिक ६ – झिलिमिली बत्ती, देउसी/भैलो र आतिशबाजी तिहारका प्रमुख विशेषता-तिनै कुरालाई निषेध गर्न सरकारी निकाय लागि परेका छन । विद्युत प्राधिकरणले उत्सव बत्तीका साथै बढी बिजुली खपत हुने कुनैपनि उपकरण नचलाउनु भनेको छ । सुरुमा ७ बजेपछि देउसी/भैलो खेल्न निषेध गरेको गृह मन्त्रालयले विरोधपछि थप २ घण्टाको छुट दिएको छ आतिशबाजीका सामग्री त जफत भैरहेकै छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सास्कृतिक मञ्चको देउसी भईलो मिर्गौला रोगी रितु पौडेलको सहयोगार्थ ,खुलेर दान गर्नु जीवन रक्षाको लागि ।
ईन्द्र भुसाल,कुवेत
कुवेतको नेपाली समाजमा गठन भएको पहिलो सास्कृतिक सस्था नेपाल कुवेत सास्कृतिक मञ्चले हरेक सालझै यो सालको तिहारमा पनि आफ्नो सस्क्रितीलाई निरन्तरता दिदै कुवेतमा रहेका नेपाली संघँ सस्थाका ब्यक्तित्व बौद्दिक बर्ग र नेपाली दुताबाशमा मा गई देउसी भईलो खेल्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन