Daily Archives: 23/10/2014

डिभिजन थ्रीको पहिलो खेलमा नेपाल युगान्डासँग २० रनले पराजित


196057मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन थ्री क्रिकेटको पहिलो खेलमै नेपालले हार व्यहोरेको छ । युगाण्डा विरुद्धको खेलमा नेपाल २० रनले पराजित पराजित भएको हो । २ सय ४ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४८ ओभर ५ बलमा १ सय ८३ रनमा समेटियो । पढ्नेक्रम जारी राख्नुहोस्

गाण्डाद्वारा नेपालसामु २ सय ४ रनको चुनौति


Nepali-Cricket-team-1पेशकाठमाडौं, कात्तिक ६– मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा युगाण्डाले नेपालसामु २०४ रनको चुनोति पेश गरेको छ । क्वालालम्पुरस्थित किनारा एकेडेमीमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०३ रन जोड्यो । पढ्नेक्रम जारी राख्नुहोस्

रौतहटमा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान


६ कात्तिक, गौर । रौतहटमा वन रक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ । रामलाल बृन्दावन साझेदारी वन क्षेत्रमा हतियारधारी काठ तस्कर र वन रक्षक टोलीबीच बुधबार राति गोली हानाहान भएको हो । सालको रुख ढालेको खबर पाएपछि फरेस्टर बिमल चौधरी नेतृत्वको टोली वनमा गएको थियो । उनीहरुलाई देखेपछि हतियारधारी तस्कर समूहले गोली चलाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

उत्सवमा सरकारविरुद्ध समाज


diwali_20141022081727काठमाडौं, कार्तिक ६ – झिलिमिली बत्ती, देउसी/भैलो र आतिशबाजी तिहारका प्रमुख विशेषता-तिनै कुरालाई निषेध गर्न सरकारी निकाय लागि परेका छन । विद्युत प्राधिकरणले उत्सव बत्तीका साथै बढी बिजुली खपत हुने कुनैपनि उपकरण नचलाउनु भनेको छ । सुरुमा ७ बजेपछि देउसी/भैलो खेल्न निषेध गरेको गृह मन्त्रालयले विरोधपछि थप २ घण्टाको छुट दिएको छ आतिशबाजीका सामग्री त जफत भैरहेकै छ । पढ्नेक्रम जारी राख्नुहोस्

सास्कृतिक मञ्चको देउसी भईलो मिर्गौला रोगी रितु पौडेलको सहयोगार्थ ,खुलेर दान गर्नु जीवन रक्षाको लागि ।


ईन्द्र भुसाल,कुवेत
10653870_10152561912287239_5242913563450866763_nकुवेतको नेपाली समाजमा गठन भएको पहिलो सास्कृतिक सस्था नेपाल कुवेत सास्कृतिक मञ्चले हरेक सालझै यो सालको तिहारमा पनि आफ्नो सस्क्रितीलाई निरन्तरता दिदै कुवेतमा रहेका नेपाली संघँ सस्थाका ब्यक्तित्व बौद्दिक बर्ग र नेपाली दुताबाशमा मा गई देउसी भईलो खेल्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्