वित्रा राउत/पहिलोपोस्ट-
दुई दशक नेपाली फुटबलमा राज गरेका गणेश थापाले अन्ततः अखिल नेपाल फुटबल संघ (एन्फा) को पद छाडे। पद नछाड्ने अडडी लिएका थापाले सुनुवाईका क्रममा संसद्को सार्वजनिक लेखा समिति समक्ष गरेको गर्जन र त्यसपछि दिएका प्रतिक्रियामा उनी पछि हट्ने कुनै संकेतसम्म पनि थिएन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/10/2014
फिफाले ‘यल्लो कार्ड’ देखाएपछि बाहिरिन बाध्य भए गणेश थापा
Posted in नेपाल समाचार
के को झिलिमिली ? फूलको झिलिमिली (फोटोफिचर)
काठमाडौं, कार्तिक ५ – तिहारको शुरुवातसँगै राजधानीको बजार फूलमय बनेको छ । फूल र बत्तीको पर्व पनि भनेर चिनिने तिहारमा फूलको माग व्यापार अत्याधिक रुपमा हुने गर्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
गोकर्णको जंगलमा सहमति भएन, अब के हुन्छ ?
न प्रचण्डले अडान छाड्न सक्छन्, न ओलीले
५ कात्तिक, काठमाडौं । गोकर्ण रिसोर्टमा आवासीय बैठक बसेर संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा रहेका तीन दलका शीर्ष नेताहरु मंगलबार राति रित्तैहात फर्किएका छन् । यद्यपि नेताहरुले आज बुधबार पनि छलफल जारी राख्ने बताएका छन् । मंगलबारै संविधानसभाले दलहरुलाई सहमति खोज्ने म्याद कात्तिक १५ सम्म थपिदिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो खराब
काठमाडौ, कार्तिक ५ – नागरिक उड्डयन प्राधिकरणले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै सुधार भएको दाबी गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै विश्वकै तेस्रो खराब विमानस्थलको सूचीमा रहेको छ । अहिले प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम गरिरहेको छ । विमानस्थल’bout सर्भे गरेको दि गाइड स्लिपिङ इन एयरपोर्ट’ को प्रतिवेदन सार्वजनिक गर्दै सीएनएन डट कमले समाचार प्रकाशन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार