ईन्द्र भुसाल,कुवेत
जिन्दगीको कलकलाउदो जवानीमा दुबै मिर्गौला डाईलोसिस गरेर बाच्नु पर्ने र त्यो उपचारको लागि बाबाआमा र दाजुले आफ्नो सम्पूर्ण जेथा सकेरपनी छोरी र बैनी बचाउन लागि परेको समाचार बाहिर आएपछी नेपालीहरुको सहयोगी हातहरु अगाडि बढीरहेको समाचार मिलेको छ । पर्वत जिल्ला होर्स्याङ्दी गाबिस निवाशी मिर्गौला पीडित रितु पौडेलको उपचारको लागि बुटवल घर भई हाल हङकङमा बस्ने हिरा थापा मगरले ब्यक्तिगत १ लाख ३ हजार २०० सय रुपया आर्थिक सहयोग गर्नु भएको सहयोग सन्कलन अभियानमा लागेका कुवेतमा कार्यरत युवा दिनेश गुरुङले बताउनु भएको छ । रितुको उपचार गर्दा गर्दै सबै सम्पत्ति सकिएपछी कही कतैबाट सहयोग नपाएको काहानी पीडितका परिवारले गरेपछी आफ्नै जन्मठाउको बैनी र एक नेपाली भएकोले सहयोग जुटाउने अभियानमा नेपाल बिदामा जादाबाट लागेको दिनेश गुरुङले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/10/2014
रितु पौडेललाई हिरा थापा मगर बाट १ लाख सहयोग,मानबिय सेवाको लागि अभियान चलाऊदै दिनेश गुरुङ
Posted in विविध
किरात याक्थुङ चुम्लुङ कुवेतको प्रेस बिज्ञप्ती !!
कुवेत स्थित सम्पूर्ण कृयाशिल भात्री संघ-संस्थाका मित्रहरु, समाजसेवी बुद्धिजिबिहरु, मिडिया कर्मिहरु र कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु;
किरात याक्थुङ चुम्लुङ कुवेत गत ३ बर्ष अगाडि कुवेतमा स्थापना भै यहाँ हुने नेपाली समाजका हरेक गतिबिधिहरुमा सकृय रुपमा सहभागि हुँदै आएको तपाईंहरुलाई अवगत नै छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति
नेपाली जनप्रगतिशील मंच कुबेतको प्रेस बिज्ञप्ती !!
कुबेतमा रहेका नेपालीहरु बिचमा केही बर्षयता कुनै अमुर्त रुप्मा आफ्नो स्वार्थको लागी केही ब्याक्ती बिशेषले रोजगारिमा आएका युबाहरुलाई ढाल बनाइ आपस्मा एक अर्का बिरुद्धमा साङ्घातिक हमला गर्ने र नेपाली नेपाली बिच्मा भएको यस्तो गैर जिम्बेबारी गतिबिधिले गर्दा नेपालीहरु कुबेतमा बद्ननामित हुँदै गएको सबैमा बिदितै छ । हामीले धेरै पहिला बाटनै यस्तो कार्यलाई रोक्नु पर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति
राप्ती एकता समाज कुवेतको प्रेस बिज्ञप्ती !!
कुवेतको नेपाली समाजमा बीगत दुइ बर्षदेखी कार्यरत यस राप्ती एकता समाज कुवेत सामाजिक कार्यमा सधै अग्रसर रही आफ्ना गतीबीधीहरु सन्चालन गर्दै आएकोमा हीजो प्रकाशीत नेपाल कुवेत सरोकार समाज कुवेतको प्रेस वीज्ञप्तिमा आईन्दा कुवेतमा कुनै पनि सँघ सँस्थालाई आफ्ना गतीबीधीहरु सन्चालन नगर्न दीएको चेतावनी प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो आपसी वीवादलाइ सामाजिक करण गरी सामाजीक संस्थाको नामबाट यस्तो विज्ञप्ति दीनु निंदनीय कार्य हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति