Daily Archives: 19/10/2014

पर्बतकी रितु पौडेलले गरिन सहयोगको लागि अपिल ,दुबै मिर्गौला फेल भएपछी भारतमा उपचार हुँदै ।


ईन्द्र भुसाल,कुवेत
10726831_740981335981600_1419197739_nनेपाली राजनेताहरु बिरामी हुनासाथ देशको ढुकुटीमा अमेरिका ,सिङापुर र चाइना गएर उपचार गर्छन् भने दैनिक जसो सर्वसाधारण नेपालीहरु नेपालमा समेत उपचार गर्न नसक्ने र थलिने अनी अली ठुलो बिमार लागे सहयोगको लागि अपिल गर्नु बाहेक अर्को बिकल्प हुँदैन । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालकुवेत सरोकार समाजको प्रेस बिज्ञप्ती !!


कुवेतमा कुनै पनि सँघ-संस्थाहरुलाई कार्यक्रन नगर्न चेतावनी । संक्षिप्त समाचार बिज्ञप्तिमै..

Letter of sarokar samaj kuwait

दूतावासको सेल्टर र नेपाली दिदीबहिनीहरु


कुवेतनेपाल डट कम

nepali mahila haru१८ अक्टुबर २०१४ । अल-हुकुक कम्पनिले सञ्चालन गरेको कुवेतको नेपाली राजदूतावासको सेल्टर स्थापनाकाल देखी नै विवादित रहेको देखिन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

छोरीलाई बलात्कार गर्ने पक्राउ


२ कात्तिक, झापा । श्रीमती वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै छोरीलाई बलात्कार गर्ने झापाका एक व्यक्ति पक्राउ परेका छन् । हल्दीवारीका ४० वर्षीय सोरेन थरका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लाखौं रुपैंयाको ज्ञान-१


बाबुलाल भण्डारी
babulal bhandariस्वास्थ्य नै धन हो भन्ने एउटा लोकोक्ति छ । तर धनले स्वास्थ्यलाभ हुन नसक्ने यथार्थ एकातिर र अर्कातिर विश्व स्वास्थ्य संगठनको परिभाषाका विविध आयामका बिच स्वास्थ्यको यो बिम्ब आज अर्धसत्य ठहर्छ ।स्वास्थ्यका यी आयाम भन्दा अझ उचाईबाट हजारौं वर्ष अघिनै हाम्रा शास्त्रहरुले बोलेका छन् , ‘धमार्थ काम मोक्षाणामारोग्यम् मूलमुत्तमम् ‘अर्थात मोक्ष समेत जीवनका सबै पुरुषार्थको जड नै आरोग्य हो । पढ्नेक्रम जारी राख्नुहोस्

ग‍ंगामायाको अनशन तोडियो, विशेष राहतको वाचा


gangamayaकाठमाडौँ : सरकारले विशेष राहत दिनेसहित पाँच बुँदे सहमति गरेपछि ३ सय ५८ दिनदेखि अनसनमा रहेकी गंगामाया अधिकारीले आज आमरण अनसन तोडेकी छिन्। कानुन, न्याय, संविधानसभा र संसदीय मामिलामन्त्री नरहरि आचार्यले हर्लिक्स खुवाएर अनशन तोडाएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्