Daily Archives: 18/10/2014

खोटाङ कुवेत संपर्क मञ्चको कार्यक्रम सम्पन्न


ईन्द्र भुसाल,कुवेत
1स्थापना पछी पहिलो कार्यक्रम गरेको खोटाङ कुवेत संपर्क मञ्चको साँस्कृतिक कार्यक्रम अतिथी कलाकारहरुको प्रस्तुती सगै हिजो सम्पन्न भएको छ । निर्धारित समय भन्दा केही ढिला सुरु भएको कार्यक्रममा कलाकारहरु कला राई, सम्झना बुढाथोकी, सविन राई, सन्तोष दुमी राई, रुप कुमार राई र सुमन सर्गमले आफ्नो प्रस्तुती देखाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

सभामुखकै सामुन्ने प्रचण्ड, केपी, देउवा र माधवबीच जुहारी


uml-chiyapan-6देउवाले सोधे, ‘तपाईंले हिजो भनेको विद्रोह के हो ?’
काठमाडौं, कार्तिक १ – विभिन्न पार्टीका शीर्ष नेताहरु उपस्थिती रहेको नेकपा (एमाले) द्वारा आयोजित चियापान कार्यक्रममा शनिबार निकै नै रोचक दृश्य देखियो । पढ्नेक्रम जारी राख्नुहोस्

तीन दलबीच छलफल, सहमति हुन सकेन


काठमाडौ, कार्तिक १ – नयाँ संविधानमा रहने प्रमुख चार विषयको टुङ्गो लगाउन आज प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बस्यो तर कुनै सहमति जुट्न सकेन । काँग्रेस, एमाले, एमाओवादीका शीर्ष नेताहरू सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति जुटाउन नसकेको हो । पढ्नेक्रम जारी राख्नुहोस्