अक्टोबर-१६-२०१४,नेपालको बिभिन्न जिल्लाहरुमा गएको बाढी-पहिरो पीडितहरुको राहतका लागि कुवेतको नेपाली समाजबाट १९५६ केडी १९० फिल्स(करिब नेपाली रुपैया ६ लाख ६५ हजार १०४-) संकलन भएको छ।उक्त संकलित रकमबाट सिन्धुपाल्चोकको सुनकोशी पीडितहरुका लागि ८६१ केडी, बाकेँ,बैटडी,दाङ र सुर्खेतका लागि ८०० केडी र संखुवासभाका लागि २९५ केडी छुट्याइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/10/2014
हिउँपहिरोमा अलपत्रमा र ज्यान गुमाएका पर्यटकको खोजी गर्न हेलिकप्टर परिचालन, शव झिक्न अझै कठिनाई
मनोज बस्नेत
पोखराः अविरल बर्षासँगै हिमाली क्षेत्रमा परेको हिउँमा पुरिएर दुई जिल्ला (मुस्ताङ र मनाङ)मा हिउँपहिरोमा ज्यान गुमाएका र अलपत्रमा परेका पर्यटकको खोजी गर्न विहानैबाट हेलिकप्टर परिचालन गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
६० लाख नेपाली भोकमरीको चपेटामा
आज ३४ औं विश्व खाद्य दिवस नेपालमा पनि मनाइदै
३० असोज, काठमाडौं । कृषिप्रधान देश नेपालमा ६० लाख जनता खाद्यान्न अभावको मारमा परेका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार विश्वभर १ करोड भन्दा धेरै मानिस भोकमरीको चपेटामा छन् । तीमध्ये झण्डै ५० प्रतिशत नेपाली रहेको तथ्य सार्बजनिक भएको हो ।
नेपालका ३६ जिल्लामा बसोवास गर्दै आएका करिब २४ प्रतिशत नागरिक खाद्यान्न उपभोग गर्नबाट बञ्चित छन् । ३४ औं विश्व खाद्य दिवसको सन्दर्भमा राजधानीमा आयोजित कार्यक्रममा सहभागीले नेपालमा भोकमरीको अवस्था’bout जानकारी दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
सहमति कि प्रक्रिया भन्नेमै अन्यौल
काठमाडौ, आश्विन ३० – संविधानका अन्तरबस्तुमा सहमति जुटाउन असफल प्रमुख दलका शीर्ष नेताहरु विवाद समाधानको आगामी प्रक्रिया’bout समेत अन्यौलमा छन् । सहमतिको प्रयास सँगसँगै सचिवालय मार्फत प्रश्नावलीको गृहकार्य गर्न सैद्धान्तिकरुपमा सहमत भएपनि दलहरुबीच मुख्य विवादीत विषयलाई मतदानबाट टुग्याउने कि सहमतिका लागि थप समय लिने भन्नेमा एक मत हुन नसकेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
गजल – मनोज मनसून
मनोज मनसून, कुवेत
युगौ युग बाँच्नु दाजु नेपाली भै नेपालमा
सहरिया भन्दा बरु लेकाली भै नेपालमा
जिन्दगीका फूलहरु फ़लुन फुलुन यत्रतत्र
मुस्कुराउनु सधैभरि लाङ्घाली भै नेपालमा पढ्नेक्रम जारी राख्नुहोस्