Daily Archives: 15/10/2014

अतिथी कलाकारहरुलाई कुवेत बिमानस्थलमा भब्य स्वागत


ईन्द्र भुसाल,कुवेत
544920_669608073136684_3534791782055594944_nआउँदो शुक्रबार हुने “खोटाङ धमाका २०७१” मा भाग लिन नेपालदेखी कुवेत आएका अतिथी कलाकारहरुलाई कुवेत बिमानस्थलमा खोटाङ कुवेत संपर्क मञ्च र कुवेतमा कृयाशिल बिभिन्न नेपाली संघ-संस्थाका प्रमुख र प्रतिनिधिहरुले भब्य स्वागत गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

गजल (जन्म दिनको)


जय आले मगर

Jay Ale
थाहै नपाई जिन्दगीको, अर्को भर्‍याङ् चढिएछ
मदहोशीमा भर्‍याङ चढ्दा, बीचमै पुगी लडिएछ !

चाहना त्यो फूल टिप्ने, जुन फूलमा खुसि थियो
जुनेलीमा फुलेछ फूल, जुनेलीमै ओईलिएछ ! पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस-एमाले लचिलो हुनुपर्छ’



Prachanda during an interview by Narendra Shrestha_20140620120639प्रदेशको संख्यामा चीन र भारतको चासो

काठमाडौ, आश्विन २९ –

– तीन दिनमा सहमति होला जस्तो छैन

– कार्यतालिका परिवर्तन हुन सक्छ

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमाले संघीयतामा लचिला नभए संविधान बन्न कठिन हुने बताएका छन् ।

प्रमुख तीन दलबीच वार्ता भइरहेका बेला दाहालले मंगलबार आफ्नो निवासमा पत्रकार भेटघाट गरी संघीय प्रदेशमा लचिलो हुन सकिने बताए । ‘ पढ्नेक्रम जारी राख्नुहोस्

मुस्ताङमा हिमपहिरोले ४ जनाको मृत्यु, ३८ जनाको नेपाली सेनाद्वारा उद्धार


Thorangpass२९ असोज, काठमाडौं । मुस्ताङको थोराङपासमा हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना विदेशी पर्यटक र एकजना नेपाली नागरिक रहेका छन् । मृत्यु हुनेहरुमा दुईजना पोल्याण्डका र एकजना इजरायली पर्यटक छन् । मृतकहरुको नाम नखुलेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्