Daily Archives: 14/10/2014

क्यानसर पीडित युवालाई कुवेतबाट १,३५,१५२ आर्थिक सहयोग उपलब्ध


ईन्द्र भुसाल,कुवेत
10728521_738419042904496_746142675_nबिगत केही समय देखी कलिलो जवानीमा डरलाग्दो रोग ब्लड क्यानसर लागेर नेपालमा अस्पतालमा उपचार गर्दै रहेका कृष्ण प्रशाद सङग्रौलालाई प्रबाशी नेपाली मञ्च कुवेतका अध्यक्ष राजु थापाको एकल पहलमा कुवेतमा कृयाशिल नेपाली संघ सस्थाहरुका केही ब्यक्ती बिशेषको सहयोग लिदै सन्कलन गरेको रकम १,३५,१५२ (एक लाख पैतिस हजार एकसय बाउन्न )रुपया अाज पीडित युवकलाई नेपाल पठाउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नयाँ श्रम-सहचारीको आगमन


जय आले, कुवेत

Sarokar Samaj१४ अक्टुबर २०१४ । श्रम-सहचारी सिर्जना तिवारीले आफ्नो ३० महिने कार्यकाल पुरा गरी हालै नेपाल फर्के लगतै कुवेतका लागि नब-नियुक्त श्रम-सहचारी गोमादेवी ढकालको हिजो १३ अक्टुबर २०१४ मा कुवेत आगमन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एनसीसी कुवेत पुन. विवादित


जय आले, कुवेत

ncc kuwait१४ अक्टुबर २०१४ । गैर-आवासिय नेपाली सँघ, कुवेतको गत ३ अक्टुबर २०१४ मा बसेको बैठकबाट पारित भएका सम्पूर्ण निर्णयहरु तत्कालका लागि कार्यान्वयन नगराउन मध्यपूर्व आईसीसी संयोजक चन्द्र रोक्काको निर्देशनमा पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीमा हृदयाघातबाटै जान्छ धेरै नेपाली कामदारको ज्यान


नवराज ढकाल
baideshik_rojgar_yuwa_125437914काठमाडौं : वैदेशिक रोजगारमा गएका कामदारमध्ये सबैभन्दा धेरैको हृदयाघातका कारण मृत्यु हुने गरेको छ। दैनिक औसतमा दुईदेखि तीनजना कामदारको मृत्यु हुने गरेकामा सबैभन्दा बढी हृदयाघातका कारण मर्ने गरेका छन्।  गतवर्षमात्रै हृदयाघातबाट दुई सय ४६ जना कामदारले विदेशमा ज्यान गुमाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

जनकवि केशरी धर्मराज थापाको निधन


10710602_372353319597220_3330315966461615747_n२८ असोज, काठमाडौ । जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका थापाको स्वयम्भु स्थित निवासमै निधन भएको थियो । अन्तिम श्रद्धान्जलिका लागि उनको शब मंगलवार प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ ।बिक्रम संवत १९८१ साउनमा पोखराको बाटुलेचौरमा जन्मिएका थापाका थुपै्र गीत चर्चित छन् । हरियो डाडा माथी हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्युझाउन, प्रजातन्त्रको काफल जस्ता गीत गाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए यूथ फोरमद्वारा खेलाडी सम्मानित


NRN-Sports२६ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली दिवस (एनआरएन डे) को अवसरमा एनआरएनए यूथ फोरमले खेलकूद जगतमा उल्लेखनीय योगदान पुर्‍याउने संस्था तथा खेलाडीलाई सम्मान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्