Daily Archives: 12/10/2014

अतिथी कलाकारहरु १५ तारिक कुवेत आउँदै।


ईन्द्र भुसाल ,कुवेत
10717494_665413020222856_1253360429_nखोटाङ संपर्क मञ्चको प्रथम प्रस्तुती खोटाङ धमाका सागेतिक् कार्यक्रममा भागलिन आउने अतिथी कलाकारहरु १५ तारिक बुधवार दिनको ३;३० बजे कुवेत आउने जानकारी आयोजकले दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

युएई एक्सचेन्जको ग्राहक सेवा सप्ताह तथा चित्रकला प्रतियोगिता सम्पन्न


DSCF8933छत्र कार्की, ११ अक्टोबर २०१४ । आफ्ना उपभोक्ताहरुलाई लक्षित गरि युएई एक्सचेन्जले ग्राहक सेवा सप्ताह मनाउन आजबाट शुरु गरेको छ ।   पढ्नेक्रम जारी राख्नुहोस्

खाडीका दूतावासहरू ‘समस्यामा’


होम कार्की
Passport_20141012081026राजदूतहरू भन्छन्— ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण गरायौं तर पहल भएन’
दोहा (कतार), आश्विन २६ – संयुक्त अरब इमिरेट्स (यूएई) मा प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, परराष्ट्र सचिव शंकरदास बैरागीसमक्ष २७ अक्टोबरमा खाडीका नेपाली दूतावास प्रमुखहरूले कामदारको हितका लागि दूतावासबाट भइरहेका कार्यसम्पादन’bout रिपोर्टिङ गर्ने मौका पाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

किराँत याक्थुङ चुम्लुङ कुवैतले नोभेम्बर ७ मा साँस्कृतिक कार्यक्रम गर्ने


सुरेश गुरुङ,कुबेत

00000 - JPEGनेपालीहरुको महान चार्ड बिजय दशमी तथा शुभ दिपावलीको पावन अवसरमा दैविक प्रकोपबाट पिडित नेपालीहरुको सहयोगार्थको लागि यहि नोभेम्बर ७ तारिक शुक्रबारको दिन किराँत याक्थुङ चुम्लुङ कुवैतले “भब्य म्युजिक धमाका “नामकरण गरेको साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्