कुवेतमा बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका स्याङ्जबासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/10/2014
कुवेतमा स्याङ्जा सहयोग समाज कुवेतको स्थापना हुदै
Posted in समाचार
विकास माग्नेलाई किन गोली हान्दैछ कोइराला सरकार ?
बारा गोलीकाण्ड : सरकारको अलोकतान्त्रिक रवैया
अरुण बराल
२५ असोज, काठमाडौं । सिंहदरबारमा कांग्रेस र एमालेको मिलिजुली सरकार छ । कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्रीको कुर्सीमा छन् । एमालेका उपाध्यक्ष वामदेव गौतम गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । आफूलाई लोकतन्त्रको सबैभन्दा ठूलो मसिहा दाबी गर्ने यी दुबै दलको हालीमुहाली रहेको सरकारले यतिबेला मिलिजुलीरुपमै चरम भ्रष्टाचार गरिरहेको छ । नेताहरु सरकारी खर्चमा उपचारका लागि पालैपालो कहिले अमेरिका त कहिले बैंकक पुगिरहेका छन् । बालुवाटारबाट धमाधम दसैं खर्च बाँडिँदैछ । यता जनतालाई भने विकासको माग गर्दा लाठी र गोली बर्साउन थालिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भगुवा खेलाडीहरु र हाम्रो हीनग्र
बाबुलाल भण्डारी
नेपाली सेपाक्ताक्रो खेलाडी अमन पोडे अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडिया र फेसबुक वालमा छाएका छन् । नहुन् पनि किन,१७ औं एशियाडमा नेपालको प्रतिनिधित्व गर्दै दक्षिण.काेिरया पुगेका उनी मुलुककै बदनाम गर्ने गरी अलप हुने थुप्रै खेलाडी ,गायक, सङ्गितकार,अभिनेता समेतका लामो श्रृङ्खलाको पछिल्लो कडी बनेका छन् ।तर पोडेको अन्तध्र्यान लगत्तै कोरीयाली प्रहरी र सेभ द मिसनको उच्च सतर्कताको बाबजुद थप २ जना उसु खेलाडी भागेको खबर अझ रहस्यपूर्ण र सन्देहास्पद भए पनि त्यति चर्चामा छैन ।जे होस्,कोरीयाली प्रहरीहरुले सकृय म्यानहन्ट चलाएको हुदा आशा गरौं, उनीहरुको पक्राउ र सुपुर्दगी पनि होला । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
प्रधानमन्त्रीले भने- शेराटन होटलले विदेशी लगानीलाई बाटो खोलिदियो
१७ तले लक्जरी होटलको शनिबार शिलन्यास
२५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले पााचतारे लक्जरी ‘शेराटन काठमाडौं होटल’को शिलन्यास गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार