काठमाडौं– एकीकृत नेकपा माओवादीसहित पहिचानसहितको संघीयता पक्षधर २२ राजनीतिक दलले शुक्रबार राजधानीमा दबाब र्याली प्रदर्शन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमाले पहिचानसहितको संघीयता छाडेर संविधान बनाउन उद्यत रहेको भन्दै त्यसविरुद्ध घोषित विरोध र्यालीमा प्रमुख दल एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भने सहभागी भएनन्। अन्य दलका शीर्ष नेता सहभागी भए पनि सम्बोधन भने गरेनन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/10/2014
२२ दलको र्याली : दाहाल गएनन्, शीर्षले बोलेनन्
Posted in नेपाल समाचार
पूर्व युवराज पारस लागूऔषधसहित पक्राउ
काठमाडौं , आश्विन २४ – अवैध लागूऔषध कारोबार तथा प्रयोगको अभियोगमा पटक-पटक थाइल्याण्डमा पक्राउ पर्दै आएका पूर्वयुवराज पारस शाह बैंककमा पुनः समतिएका छन् । उनलाई बुधबार अपरान्ह थाई प्रहरीले उनको गाडी र अवैध लागू औषध सहित पक्राउ गरेको जानकारी थाइल्याण्डस्थित नेपाली दुतावासलाई दिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
ठकुरी समाज, कुवेतको अधिबेशन २१ नोभेम्बरमा
जय आले, कुवेत
१० अक्टुबर २०१४ । कुवेतमा कृयाशिल रहेको ठकुरी जातिहरुको जातिय संस्था “दर्शन ठकुरी समाज कुबेत”ले आफ्नो दोश्रो वार्षिकोत्सवको अबसर पारेर अधिबेशन गर्ने जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्