Daily Archives: 08/10/2014

खोटाङ संपर्क मञ्चको साँस्कृतिक कार्यक्रमको तयारी तिब्र,६ जना कलाकार एउटै मञ्चमा


ईन्द्र भुसाल ,कुवेत

10717494_665413020222856_1253360429_nखोटाङ जिल्लाको बिकासलाई सहयोग पुराउने र कुवेतमा रहेका खोटाङबाशी नेपालीहरुलाई एउटै मालामा गासेर दु:ख ,सुखमा हातेमालो गर्ने उदेस्यको साथ गठन भएको खोटाङ कुवेत संपर्क मञ्चको पहिलो साँस्कृतिक कार्यक्रमको तयारी तिब्र भएको र अब अतिथी कलाकारहरुको पर्खाइमा रहेको आयोजकले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तीन दलबीच पाँच बुँदे सहमति, संसद सुचारु


बलराम पाण्डे
काठमाडौं—मुख्य तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच उच्च स्तरीय राजनीतिक समिति गठन गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएको छ। समितिमा कांग्रेस, एमाले र एमाओवादीका तीन तीन जना प्रतिनिधि रहने छन् भने मधेसवादी दलका तर्फबाट ३ जना रहनेछन्। राप्रपा र नेकपा मालेका तर्फबाट एक एक जनाले समितिमा प्रतिनिधित्व गर्ने र अन्य एक दलका प्रतिनिधिका हकमा पछि निर्णय गर्ने सहमति भएको छ।संयन्त्रको नेतृत्व पहिलो दुई महिना एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्ने सहमति भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

जोगिमारामा सवारी चालकलाई एक मिनेट प्रशिक्षण !


jogimata-chakingसुरक्षित राजमार्गका लागि धादिङ प्रहरीको अभियान
२२ असोज, काठमाडौं । मुलुकै सबैभन्दा बढी सवारी दुर्घटना हुने पृथ्वीराजमार्गको नौबिसे जोगिमारा सडक खण्डमा धादिङ प्रहरीले सवारी चालकलाई बढीमा एक मिनेटको प्रशिक्षण दिन थालेको छ । ‘यात्रु सुरक्षा र सुरक्षित राजमार्गका लागि प्रहरीसँग एक मिनेट’ नाम दिइएको यो अभियान मंगलवार साँझबाट शुरु भएको धादिङका प्रहरी प्रमुख डीएसपी प्रकाश मल्लले अनलाइनखबरलाई जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीमा बस्ने नेपालीको लागि एमआरपी पाउनु युद्ध जितेसरह


चन्द्रशेखर अधिकारी
Passport_20141007073842काठमाडौ, आश्विन २२ – बैदेशिक रोजगारीको लागि खाडी मुलुकमा रहेका नेपाली युवायुवतीहरु मेसिन रिडेवल पासपोर्ट (एमाआरपी)को लागि आवेदन दिने र चार महिनामा पछि लिने कार्य कुनै युद्ध जिते भन्दा कम नभएको सुनाए । पढ्नेक्रम जारी राख्नुहोस्