राज मल्ल ठकुरी
मिती शुक्रबार ०३ ओक्टुबर २०१४ का दीन गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC ) कुवेत द्वारा कार्यसमीती भीत्र रहेका केही रीक्त पदहरु मा नया सदस्यहरु लाइ नीयुक्त गर्दै मुर्गाप स्थीत गुल्सन रेस्टोरेंट कुवैत मा आफ्नो बैठक सम्पन्न गरेको छ ।
परिषदका अध्यक्ष श्री धर्म राज गिरीको अध्यक्षतामा बसेको उक्त बैठक बीहान ११ बजे सुरु भएको थीयो भने बैठकमा निम्न पदाधिकारीहरु उपस्तिथी भई छलफल गरी निम्न निर्णय पारीत गरिएको छ भनी अध्यक्ष गीरी ले परदेशी खबर लाइ दीएको जानकारी यस प्रकार छ ,
उपस्तिथी
१ श्री धर्म राज गिरी अध्यक्ष
२ श्री महेन्द्र राइ उपाध्यक्ष
३ श्री निर्मल स्यान्ताङ माहासचिब
४ श्री नब राज पराजुली सद्स्य
५ श्री किरण पौडयाल सल्हाकार
६ श्री ईन्द्र पोख्रेल सल्हाकार
७ श्री राजन कुवर सल्हाकार
८ श्री सुजन केसी आइ सिसी प्रतिनिधि
९ श्री बिष्णु परियार
१० श्री दिनेस मल्ल ठकुरी
११ श्री सविन राउत
१२ श्री केदार आले मगर
१३ श्री मंजित राइ
१४ श्री प्रेम कटुवाल
१५ श्री सुसान गौतम
१६ श्री प्रेम शर्मा उपस्तिथी पर्यबेक्षक
१७ श्री केसब श्रेष्ठ उपस्तिथी पर्यबेक्षक
१८ श्री कृष्ण मल्ल उपस्तिथी पर्यबेक्षक
१९ श्री हरी कृष्ण न्यौपाने उपस्तिथी पर्यबेक्षक
२० श्री आनद आचार्य उपस्तिथी पर्यबेक्षक
२१ श्रीमती सरिता पौड्याल उपस्तिथी पर्यबेक्षक
निर्णयहरु
१ कार्यसमितिमा रिक्त रहेको प्रबक्ता पदमा श्री प्रेम बहादुर कटुव ज्यूलाइ आजको बैठकले सर्ब समितिबाट नियुक्त गर्ने निर्णय पारीत गरियो।
२ वेब डिजाइनर पदमा श्री सुसान गौतम ज्युलाई सर्ब समितिबाट नियुक्त गर्ने निर्णय पारीत गरियो।
३ बिधानको ७,६,१ (ज) बमोजिम अध्यक्ष ज्युको स्वबीबेकले निम्न ५ पाँच जना ब्याक्तीहरुलाई सर्ब समितिबाट नियुक्त गर्ने निर्णय पारीत गरियो।
क) श्री बिष्णु परियार सदस्य
ख) श्री दिनेस मल्ल ठकुरी सदस्य
ग) श्री सविन राउत सद्स्य
घ) श्री केदार आले मगर सदस्य
ङ) श्री मंजित राइ सदस्य
र आउँदा दिनहरुमा अझै ठुलो टिम बनाइ अगाडी बड्न सजिलो होस् भन्ने हेतुले हामीले सद्स्य संख्यालाइ १५ बनाउनको लागि हिजैको मिटिङमा एन आर एन ए एन सिसीले एउटा निर्वाचन उप-समिति पद पूर्ति गर्नको लागि भनेर तीन जनाको निर्वाचन उप-समिति समेत तयार पारीएको छ ।
४, निर्वाचन उप-समिति निम्न बमोजिम तिन (३) सदसीय गठन गरियो ।
क) श्री धर्मराज गिरी – संयोजक
ख) श्री नवराज पराजुली – सदस्य
ग) श्री सुजन के. सी. – सदस्य