काठमाडौं, असोज १६ – बडादसैंको आठौँ दिन आज घरघरमा शक्तिस्वरुपा देवी दुर्गाभवानीको पूजाअर्चना गरी महाअष्टमी पर्व मनाइँदै छ । यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजा, दुर्गा सप्तशती पाठ तथा पुटित भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/10/2014
दसैंको आठौं दिन आज, देशभर महाअष्टमीको रौनक
Posted in धर्म संस्कृती/परम्परा
दसैंले छुन सकेन विस्थापितलाई
ललितबहादुर बुढा
सुर्खेत : गत साउन अन्तिम साता आएको बाढीपहिरोबाट विस्थापित भएकालाई दसैंको रौनकले छुनसकेको छैन। सुबाकुनास्थित विस्थापित शिविरमा बस्दै आएकी लक्ष्मीकुमारी चुनाराले भनिन्, ‘हामीलाई त केही थिएन, छोराछोरीलाई दसैंमा कसरी भुलाउने होला? नयाँ कपडा चाहियो भन्न थाले। उठीबास लागेको अवस्थामा कहाँबाट ल्याउने नयाँ कपडा?’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपालका लागि विमालाले जितिन् पहिलो पदक
इन्चोन- कोरियामा जारी १७औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। नेपालका लागि विमला तामाङले एकल कातामा कास्यपदक जितेकी हुन्। यो पदकसँगै नेपाली खेलाडी खाली हात नफर्किने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
प्रक्रियामा गएर माघ ८ भित्रै संबिधान : गौतम
संघीयतामा ६ वा ७ प्रदेश र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री
काठमाडौ, आश्विन १५ – कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले एमाओवादीले दुई तिहाइ बहुमत रहेका सत्तारुढ दल काँग्रेस र एमालेलाइ संविधानसभा भन्दा बाहिरको विषय संसदमा उठाएर संसद् अवरुद्ध पारी खेलाउने प्रयास गरेको बताएका छन् ।
रिपोर्टस क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा गौतमले संविधानसभाबाहिर दलहरुबीच भएको सहमतिलाई लिएर संसद् अवरोध गरेको प्रति आक्रोश व्यक्त गरे । उनले एमाओवादीले भनेजस्तो उच्चस्तरीय राजनीतिक संयन्त्र नभई शान्तिप्रक्रियालाई टुङ्ग्याउन सहयोग गर्ने गरी राजनीतिक समितिमात्र गठन गर्ने स्पष्ट पारे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
गायक अर्जुन कौशल कुबेत आईपुगे भब्य स्वागत।
सुरेश गुरुङ ,कुबेत
कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ आयोजक लालीगुराँस साँस्कृतिक परिवार कुवेत लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष