Daily Archives: 01/10/2014

आज फूलपाती


काठमाडौं-नेपालीको महान चाड बडा दसैंअन्तर्गत आज (बुधबार) सप्तमी तिथिमा नेपाली परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ। फूलपातीको दिन काठमाडौं हनुमानढोकास्थित दुर्गाभवानीको प्रतिमा राखिएको दसैंघरमा पनि शुभसाइतका रुपमा विधिवत फूलपाती भित्र्याइन्छ। शुभसाइतका रुपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल अफगानिस्तानसँग ८ रनले पराजित


Nepali-cricket-team१५ असोज, काठमाडौं । एसियन खेलकुद अन्तर्गत दक्षिण कोरियामा जारी पुरुष क्रिकेट तर्फको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल ८ रनले पराजित भएको छ । दक्षिण कोरियाको इन्छनमा बुधबार भएको खेलमा अफगानिस्तानले नेपाललाई ८ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्