१४ असोज, काठमाडौं । शहरमा ट्याक्सी ड्राइभरको छवि त्यति राम्रो छैन् । मिटरमा ठगी गर्नु र भनेका ठाउँमा नजानु त उनीहरुको धर्म जस्तै भइसक्यो । तर, सवै ट्याक्सी ड्राइभर यस्ता छैनन् भन्ने प्रमाणित गरिदिएका छन चालक दिनेश केसीले । बा १ ज ११८५ नम्बरको ट्यासी चालक दिनेश केसीले आफ्नो ट्याक्सीमा यात्रा गरेेका यात्रुले छाडेको ५ लाख रुपैयाँ प्रहरीलाई बुझाएका छन् ।
सेन्चुरी बैंकबाट १९ लाख रुपैयाँ निकालेका अच्युत घर्ती पुतलीसडकबाट ट्याक्सी चढेका थिए । उनी बानेश्वरमा ओर्लिए । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: सेप्टेम्बर 2014
इमान्दार ट्याक्सी ड्राइभरः जसले ग्राहकको ५ लाख पुलिसलाई बुझाए
Posted in थाहा पाईराखे राम्रो
गायक अर्जुन कौशल भोली कुवेत आउँदै,दसैंको दिन साँस्कृतिक कार्यक्रम
ईन्द्र भुसाल ,कुवेत
स्थापनादेखी नै बिजयादशमीको अबसर पारेर साँस्कृतिक कार्यक्रम गर्दै आएको लालीगुराँस साँस्कृतिक परिवारले यो पालिको दसैंमा आयोजना गर्न लागेको साँस्कृतिक कार्यक्रममा अतिथी कलाकारको रुपमा भागलिन गायक अर्जुन कौशल भोली कुवेत आउने सस्थाका अध्यक्ष एबम लोक गायक राजेन्द्र बिरहीले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
भट्टराईको प्रस्ताव संघीय प्रदेश ८ देखि १० वटा
सहमति जुटाउन प्रस्ताव गरेको हुँ : भट्टराई
यो प्रस्तावले संविधान निर्माण प्रक्रियालाई भाँड्छ : कांग्रेस-एमाले
प्रदेश १० वा १४, प्रत्यक्ष निर्वाचित राष्ट्रपति पार्टीको धारणाः दाहाल
काठमाडौ, आश्विन १४ – एमाओवादी वरिष्ठ नेता एबं संविधानसभाको संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधानमा नमिलेका प्रमुख तीन विषय राज्य पुनसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली’bout नयाँ प्रस्ताव अघि सारेका छन् । कांग्रेस र एमालेले भने भट्टराईको प्रस्तावले बन्न लागेको सहमतिलाई बिगारेर संविधान निर्माण प्रकृयालाई भाड्ने चिन्ता व्यक्त गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सिम्लेमा बस ठोक्किदा पाँच जनाको मृत्यु
मनिष दुवाडी
धादिङ: पृथ्वीराजमार्गको नौविसे मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको भुमेस्थान–४, सिम्लेमा आज विहान २ यात्रुवाहक बस एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाईते भएका छन्।काठमाडौँबाट पूर्वतर्फ जादै गरेको ना ५ ख ४३८४ नम्बरको बस र म्याग्दीको बेनीबाट काठमाडौतर्फ आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
थापामाथि ५८ करोडको छानबिन
काठमाडौ, आश्विन १३ – संसद्को सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५८ करोड १७ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै त्यस’bout थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आइतबार निर्देशन दिएको छ । त्यस अवधिभर एन्फा अध्यक्ष गणेश थापालाई ‘पदीय अधिकार प्रयोगमा स्थगन’ को निर्णय पनि गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार