शिव पौडेल, कुवेत
कुवेतको मालिया स्थित ईण्डियन रेष्टुरेन्टमा गत शनिबार बेलुकी NRNA र कुवेतका कृयासिल सँघ-संस्थाले विश्व उल्टो साइकिल यात्रीहरुलाई बिदाइ कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा प्रमुख अथिति नेपाली दुतावसका प्रथम सचिव, बिशाल भट्टराई ,दुत्तिय सचिव अम्बिका जोशी , सहचारी श्रीजना तिवारी लगायत बिभिन्न सँघ-संस्थाका प्रतिनिधि , बिद्दिजिबी ,पत्रकार र सर्वासाधारणहरुको उपस्थिती रहेको थियो ।
बेलुकी ५:३० बजेबाट सुरुभएको कार्यक्रम ९ बजे समापन भएको थियो । विश्वमा नेपाललाई चिनाउने साहासी यात्री बिजेश दाहाल लगायत उहाको टोलीलाई NRNA कुवेतका अध्यक्ष धर्मराज गिरी, सुजन केसी , राजु थापा लगायतले शुभकामना दिनु भएको थियो। शुभकामनाकै क्रममा दुतावसका प्रथम सचिव बिशाल भट्टराईले दुतावासले यात्रिलाई आर्थिक सहयोग गर्न नसकेको गुनासो समेत गर्नु भएको थियो। नेपाल पर्यटकबोड र दुतावासहरुले गर्ने नसकेको जुन उल्टो साइकिल यात्रीहरुले नेपालको ’boutमा चिनाउने गरेका छन यो नै गौरवको बिषय भन्दै साइकिल यात्रीलाई यात्राको शुभाकामना दिनुभएको थियो।
उल्टो यात्री बिरेश दाहालले आफुले यात्राको क्रममा अनेक किसिमाका कठिनैहरुको सामना गर्नु परेको कुराहरु कार्यक्रममा बताउनु भएको थियो।र उहाले आज सम्म यात्रा गरेका देशहरुको झलक प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा कुवेतमा रहेका सँघ-संस्थाहरुले कदर-पत्र र आर्थिक सहयोग गरेका थिए। आर्थिक सहयोग गर्ने संस्था र व्याक्ती हरुको नामावाली यसप्रकार छ
१ गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले
एउटा साइकल र ३ वटा हेल्मेट १५१ केडी बराबरको धनरासी
२ गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका संरक्षक श्री राजन कुँवर ज्युबाट ५० केडी
३ गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका कोषाध्यक्ष ज्यु बाट ५१ केडी
४ मजदुर संघ कुवेतकी उपाध्यक्ष तथा गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतकी महिला सद्स्य श्री तारा पौडेल ज्यु बाट ५१ केडी
५ प्रभासी नेपाली युवा संघ कुवेत बाट १०१ केडी
६ माउन्ट एभेरेष्ट स्पोर्टङ क्लब २१ केडी
७ दलित एकाता सन्जाल कुवेत १५ केडी
८ लालीगुराँस संकृतिक परिवार ३१ केडी
९ लुम्बिनी समाज कुवेत ३१ केडी
१० किराथ याक्थुम चुम्लुङ कुवेत ५१ केडी
११ जनजाग्रिती समाज कुवेत १५ केडी
१२ झापाली सामाज कुवेत २१ केडी
१३ खोटाङ संपर्क मंच कुवेत ३१ केडी
१४ नेपाल तमाङ घेदुङ संघ कुवेत बाट ३१ केडी
१५ तमु समाज कुवेतबाट ३१ केडी
Aadariya sampadak (kuwaitnepal.com)
Jiu
Jasari hamile hamra bishow cycle yatriharulai harek sang satha bata sahayog housala dierahanu bhako chha
Ekdam ramro kura ho tesarinai hamri cheli teriya magar ko lagi pani vote apilko lagi tapaiharuko website marfat sabai sangsastha harulai anurodh garidinu bhayema ekdam aavhari hune thiye.kinaki teriyako jit hamisabaiko jit ho .hami ek hau teriyalai jitau. Hajurharulai dhanyebad