Daily Archives: 29/05/2014

फेसबुकमा आफूलाई गाली गर्नेलाई कानुनी कारबाही गर्ने गृहमन्त्रीको चेतावनी


दैनिक नेपाल
bamdev-Gautam-Facebook-650x376काठमाडौं । गृहमन्त्री वामदेव गौतमले सामाजिक सञ्जालमा आफ्ना विरुद्ध गाली गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई हटाइएको विषयलाई लिएर फेसबुक लगायतका समाचार सञ्जालहरुमा जभाभावी गाली गरिएपछि गृहमन्त्री गौतमको यो धारणा सार्वजनिक भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस


republic-day-4१५ जेठ, काठमाडौँ । नेपालमा गणतन्त्र स्थापना भएको ६ वर्ष पूरा भएर सातौँ वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवसको अवसरमा बिहीवार सैनिक मञ्च टुंडिखेलमा राष्ट्रपति डा रामवरण यादवको.उपस्थितिमा विशेष समारोहको आयोजना गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिद्वारा १ सय ५५ जनाको बाँकी कैद मिनाहा


imageकाठमाडौ, जेष्ठ १५ – सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १ सय ५५ जनाको बाँकी कैद मिनाहा गरेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम राष्ट्रपतिले उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्