Daily Archives: 28/05/2014

कुवेत सिटी मालियामा नेपालीले उल्टो साइकिल चलाएर प्रदर्शन गर्ने


कुवेतनेपाल डट कम
1आउँदो  शुक्रबार अर्थात ३० मे २०१४ का दिन नेपाली उल्टो साइकिल यात्रीले दिगो शान्तिको कामना गर्दै कुवेतको मालिया बजारमा यात्रा गर्ने छन। शान्तिको कामना गर्दै विश्व यात्रामा निस्केका तीन जना नेपाली साईकिल यात्री यति बेला कुवेतमा आईपुगेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

घरेलु कामदारमा व्यक्तिगत श्रम स्वीकृति बन्द


काठमाडौं-सरकारले घरेलु कामदारमा विदेश जाने महिलालाई व्यक्तिगत श्रम स्वीकृति नदिने भएको छ। व्यक्तिगत श्रम स्वीकृतिबाट जाने महिला असुरक्षित हुने र जिम्मेवारी लिने निकाय नभएको भन्दै व्यक्तिगत श्रम स्वीकृति बन्द गर्ने तयारी गरेको हो। गत वैशाखमा खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलामाथि शारिरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले व्यक्तिगत श्रम स्वीकृति तत्कालका लागि बन्द गरेर अध्ययन समिति गठन गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

विकास एजेन्डा ल्याउनोस्, धेरैबेर सोचिने छैन : मोदी


देवेन्द्र भट्टराई
image.phpपहारमा ‘पञ्चमुखी शिवलिङ्ग’
नयाँदिल्ली, जेष्ठ १४ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकास निर्माणको निश्चित कार्ययोजना लिएर आउनासाथ नेपालको हितमा सहयोग गर्ने’bout निर्णय लिन धेरैबेर नसोचिने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा मंगलबार बिहान २५ मिनेट द्विपक्षीय वार्ता भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भट्टराई पक्षप्रति दाहाल असन्तुष्ट


prachanda-233x300काठमाडौं, जेष्ठ १४ – अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराईको सहमतिमा निर्वाचन कार्यविधि बनाएको उल्लेख गर्दै बहिष्कार गर्नु अनुचित भएको बताएका छन् । दाहालले पदाधिकारी निर्वाचनपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै भट्टराई पक्ष निर्वाचन प्रक्रियाबाहिरै बसेकामा असन्तुष्टि जनाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्