Daily Archives: 26/05/2014

कोइरालाको भारत भ्रमणका एजेन्डा


गोपाल खनाल
image.phpकाठमाडौ, जेष्ठ १२ – प्रधानमन्त्री सुशील कोइराला विशिष्ट निम्तालु बनेर सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुँदैछन् । छिमेकलाई उच्च महत्त्व दिने कूटनीतिको संकेत गरेका मोदीको निम्तो मान्दै सार्क राष्ट्र/ सरकारप्रमुखहरू दिल्ली पुग्ने क्रम सुरु भएको छ । भारतीय सरकार, थिंकट्यांक र सञ्चारमाध्यमको प्राथमिकतामा यतिखेर पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ परेका छन् । तर यो अवसरमा अन्य राष्ट्र/सरकारप्रमुखले पनि भारतसँगको सम्बन्धलाई केन्द्रमा राखी उच्चस्तरीय संवाद गर्नेछन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईका अनुसार मंगलबार कोइराला र मोदीबीच वार्ता हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्