Daily Archives: 25/05/2014

चायवालालाई मोदीको निम्तो


image.phpगुजरात बडोदराका चियावाला किरण महिदा । भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहका पाहुनामध्ये उनी पनि हुन् ।
अहमदावाद , जेष्ठ ११ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा स्वदेश र विदेशका चर्चित हस्तीले निम्तो पाएको जगजाहेर छ । यो सूचीमा सार्क राष्ट्रका प्रमुखसहित बलिउडका नामी अनुहार पनि सामेल छन् । तर, सफलतामा नमातिने र असफलतामा नआँतिने मोदीले यो ऐतिहासिक अवसरमा आफ्ना पुराना मित्रहरूलाई पनि बिर्सेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारत–नेपाल टेलिफोनको चर्को महशुल’bout ध्यानाकर्षण


1नयाँ दिल्ली, जेष्ठ ११ – कार्यबाहक राजदूत कृष्णप्रसाद ढकालले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने चर्को महशुल घटाउने ’boutमा सम्बद्ध निकायसँग वार्ता–परामर्श गरिने बताएका छन् ।
नेपाली दुतावासमा शुक्रबार अपरान्ह्र आयोजित स्थानीय नेपाली समुदायसँगको अर्न्तक्रियामा नवनियुक्त कार्यबाहक राजदूत ढकालले ‘आफूले समेत दिल्लीबाट काठमाडौं टेलिफोन गर्दा उठेको चर्को महशुलका कारण’ यसबाट जनसाधारणले बेहोरेको हैरानीका’bout पत्तो पाएको अनुभव सुनाए । पढ्नेक्रम जारी राख्नुहोस्