राजेश हमालको बिहे


hamal-madhu-angalo१० जेठ, काठमाडौँ । नायक राजेश हमाल र मधु भट्टराईको बैबाहिक कार्यक्रम दरबारमार्गस्थित होटल अन्नपूर्णको कुमारी हलमा भइरहेको छ । अन्ततः लामो समयको चर्चा र परिचर्चा पश्चात नायक हमालले प्रेमिका मधुलाई भित्राउन लागेका हुन् ।
करिब ९ बर्ष लामो निकटता पश्चात हमाल र मधुले बिहे गर्न लागेका हुन् । हमालको बिहे हिन्दु परम्परा अनुसार हुँदैछ । हमालले बिहे भोज भने जेठ १४ गते दिँदैछन् । हमालको बिहेमा उनका निक्कै निकटका साथीभाई र आफन्त मात्र हुनेछन् । हमालले पनि केही दिनअघि रगतका नाता भएकालाई मात्र बिहेमा बोलाउने बताएका थिए ।बिबाहमा मिडियालाई पूर्ण रुपमा बन्देज लगाइएको छ । हमालको बिहेको तस्बिर मिडियालाई पछि मात्र उपलब्ध गराइनेछ ।
– See more at: http://www.onlinekhabar.com/2014/05/203062/#sthash.5RDlYy65.dpuf

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.