युनाईटेड एग्रिकल्चर डेभलपमेण्ट नेपाल प्राली को बोर्ड समिती गठन,संस्थापक सदस्य ८१ जना पुगे


ईन्द्र भुसाल ,कुवेत
2लामो समयको छलफल र बिभिन्न चरणका बैठक अनुसन्धान पछी प्रबाशबाट नेपाली कृषि क्षेत्रमा लगानी गर्ने र नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उदेस्यको हिजो कुवेतबाट बिधिवत सुरु भएको छ। छैटौ पटकको छलफल पस्चात आफ्नो इच्छा र चाह्ना अनुसार यूनाईटेड् अग्रिकल्चर डेभलप्मेण्ट प्राली मा लगानी गर्ने कुवेतमा कार्यरत ८१ जना नेपालीहरु संस्थापक सदस्य रहेको बोर्ड समिती गठन भएको छ। नेपालको मध्य क्षेत्रलाई मुख्य उत्पादनको केन्द्र बनाउदै नेपालको कृषि क्षेत्रमा चरन बद्ध तरिकाले आफ्नो लगानी गर्दै जाने उदेस्य बोकेका प्रबाशी कुवेतबाशी नेपालीहरुको सामुहिक लगानीलाई यो कम्पनी मार्फत कार्यन्यन अगाडि बढाउने निर्णय सहित हिजो बोर्ड समिती गठन गरिएको छ । हिजोबाट बिधिवत रुपमा ८१ जना बाहेक सस्थापक सदस्य नरह्ने निर्णय पनि गर्दै अन्य प्रबाशमा रहेका नेपालीहरुलाई भबिस्यमा सेयर निस्कासन गर्दा सियर किन्न सक्ने र कम्पनी नेपालको उधोग मन्त्रालयमा दर्ता गर्न र नेपालमा उचित ठाउँमा जग्गा खरिद गर्नको लागि एक अबलोकन टिम नेपाल पठाउने पनि बैठकले निर्णय गरेको छ ।

1नेपालमा कम्पनी दर्ताको लागि परिपक्क ब्यक्तित्व ईन्द्र प्रशाद पोख्रेलको नेत्रित्वमा राजन रिमाल ,तोयानाथ दाहाल ,रबी बन्जाडे र किशोर शर्मा जाने बैठकले निर्णय गरेको छ ।प्रबाशमा श्रम बेच्न छोडौ स्वदेशमा कृषि क्रान्ति गरौं’’ भन्ने नाराका साथ स्वैच्छले भेला भएका लगानीकर्ताको सहमतिमा १५ सद्स्य रहेको कार्यसमिती निर्माण गरिएको छ भने उक्त समितिले कम्पनीको योजना तर्जुमा,लगानी,बजार ब्याबस्थापना लगायत कम्पनीको हितको लागि बनाएका हरेक योजनालाई सस्थापक सदस्यहरुको बैठक बोलाई सबैको सुझाब लिदै उचित निर्णय गरी कार्यन्यनको लागि अगाडि बढाउने भएको छ । कम्पनी दर्ता भएपछी बैक मार्फत लगानी अनुसारको कित्ता बैक मार्फत कम्पनिमा जम्मा गरी कम्पनीलाई अतिनै सुद्द तवरले अगाडि बढाउने निर्णय गर्दै बिभिन्न समिती समेत निर्माण गरिएको छ । DSCN1039[1]
हिजो गठन गरिएको कार्यसमिती यस प्रकार रहेको छ ।

बरिष्ठ सल्लाहाकर – सृजना तिवारि
सल्लाहकारहरु
मित्र सिङ्जालि मगर
मनु मगर
जय आले
ठाकुर प्रसाद पौडेल
शिब कोइराला
मेघनाथ अर्याल
कृष्ण प्रसाद पाण्डे

अध्यक्ष;- सुजन केसी
प्रथम उपाध्यक्ष;- राजन रिमाल
द्दित्तीय उपाध्यक्ष;- इन्द्र भुसाल
महासचिब;- बसन्त थापा मगर
सचिब;- डम्मर रिमाल
सहसचिब;- इश्वरी घिमिरे
कोषाध्यक्ष;- छत्रराज कार्की
सहकोषाध्यक्ष;- डी बि लोप्चन
सदस्यहरु
दिपेन्द्र कार्की
जानुका बिक
आश बहादुर नेपाली (सार्की)
आनन्द आचार्य
दुर्गा ढुंगेल
राजु कार्की
सुर्यश्वरी याख्खा

८१ जना सस्थापक सदस्यहरुको नामावली निम्नानुसार रहेको छ |
१ सुजन केसी
२ राजन रिमाल
३ इन्द्र प्रसाद पोख्रेल
४ किशोर प्रसाद शर्मा
५ बसन्त थापा मगर
६ तोयानाथ दाहाल
७ इश्वरी घिमिरे
८ राजु कार्की
९ छत्र कार्की
१० जानुका बिक
११ आश बहादुर सार्की
१२ खरेल
१३ सुर्यचन्द्र श्रेष्ठ
१४ इन्द्र प्रसाद भट्टराई
१५ इन्द्र भुसाल
१६ कृष्ण गुरुङ
१७ लाल बहादुर तामांग
१८ हिम्मत भुजेल
१९ भिम गुरुङ
२० प्रेम श्रेस मगर
२१ दुत बहादुर लोप्चन
२२ भिम कुमारी खड्का
२३ रमिता तामांग
२४ सुर्यश्वरी याख्खा
२५ राज कुमारी याख्खा
२६ मेघ नाथ अर्याल
२७ रुद्र रास्कोटी
२८ गंगा राम न्यौपाने
२९ राजन श्रेष्ठ
३० आनन्द आचार्य
३१ डम्बर प्रसाद रिमाल
३२ खड्क बहादुर राई
३३ नबराज पराजुली
३४ डोलराज न्यौपाने
३५ सिब कोइराला
३६ केदार कुमार मगर
३७ मित्र सिंजाली
३८ लोमस वास्तोला
३९ नवराज पन्थी
४० रबिन्द्र बन्झाडे
४१ मान बहादुर भुजेल
४२ बेद प्रसाद पाण्डे
४३ जय आले
४४ ठाकुर प्रसाद पौडेल
४५ सिर्जना तिवारी
४६ होम बहादुर अर्याल
४७ पास माया गुरुङ
४८ भिमसेन
४९ राजेन्द्र ढकाल
५० झापड खत्री
५१ हरिकृष्ण न्यौपाने
५२ अर्जुन बस्नेत
५३ गीता तिवारी
५४ खेम बहादुर पन्धाक
५५ बिनोद अधिकारी
५६ युवा राज दाहाल
५७ ढाका राम भट्टराई
५८ रेणु माया शारु मगर
५९ आशा कुमारी मगर
६० सुर्य प्रसाद पौडेल
६१ दुर्गा प्रसाद ढुंगेल
६२ दिपेन्द्र कार्की
६३ एक नारायण ठानेट
६४ दुर्गा प्रसाद भण्डारी
६५ टिका प्रसाद दाहाल
६६ भरत मणि अधिकारी
६७ पुष्प राज भारती
६८ छबीराम सुनार
६९ नारायण निरौला
७० श्रीजना अधिकारी
७१ भगवती थापा
७२ भरत न्यौपाने
७३ रमन नेपाली
७४ दिपेन्द्र कुँवर
७५ कमल थापा
७६ बसन्त बहादुर कुँवर क्षेत्री
७७ प्रेम बहादुर घर्ति मगर
७८ टिका राम घिमिरे
७९ कृष्ण पाण्डे
८० वेद नाथ हुमागाई
८१ राजन कल्पित

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.