तमू समाज कुवेतले जुन-२७,२०१४ मा रक्तदान कार्यक्रम गर्ने


शिव पौडेल
8371850Tamu samaaj kuwait“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतले आगामी जुन-२७,२०१४ तारिख(शुक्रबार) दोस्रो पटक सामुहिक रक्तदान कार्यक्रमको आयोजनाको गर्ने भएको छ। कुवेतको केन्द्रीय व्लड बैंक जाव्रियामा दिनको १२ बजे देखी साँझ ६ बजे सम्म सन्चालन गरिन लागेको सो रक्तदान कार्यक्रममा कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई भाग लिन तमु समाज कुवेतले आग्रह गरेको छ। उक्त दिन कुवेतमा रहेका सँघ-सस्थालाई कुनै पनि कार्यक्रम नजुदै दिन समेत आग्रह गरेको छ

स्मरण: ११ अक्टुबर २०१३ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा उल्लेख्य कुवेतवासी नेपालीहरुको सहभागिता रहे पनि रक्तदान गर्न भने ६२ जना मात्र सफल भएका थिए  ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.