Daily Archives: 24/05/2014

युनाईटेड एग्रिकल्चर डेभलपमेण्ट नेपाल प्राली को बोर्ड समिती गठन,संस्थापक सदस्य ८१ जना पुगे


ईन्द्र भुसाल ,कुवेत
2लामो समयको छलफल र बिभिन्न चरणका बैठक अनुसन्धान पछी प्रबाशबाट नेपाली कृषि क्षेत्रमा लगानी गर्ने र नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उदेस्यको हिजो कुवेतबाट बिधिवत सुरु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एशियन फुटबल च्याम्पियनशिप कुवेतको ओपनिङ म्याच नेपाल र श्रीलंकाबीच हुने


शिवराम पौडेल, कुवेत सिटी  

10289867_1कुवेत-लंका युनाईटेड क्लवले आयोजना गर्न गैरहेको “एशियन फुटबल लिग च्याम्पियनशिप-२०१४” आगामी ३० मे २०१४ शुक्रबारका दिनदेखी खेलाईने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पञ्चकन्या तेज एनपीएल क्रिकेटको च्याम्पियन


Winner-Panchakanya-Tejजगदम्बा जाइन्ट्स ९७ रनले पराजित
१० जेठ, धनगढी । पञ्चकन्या तेजले नेपाल प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । जगदम्बा जाईन्ट्सलाई ९७ रनले पराजित पार्दै पञ्चकन्या एनपीएल क्रिकेटको च्याम्पियन बनेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

राजेश हमालको बिहे


hamal-madhu-angalo१० जेठ, काठमाडौँ । नायक राजेश हमाल र मधु भट्टराईको बैबाहिक कार्यक्रम दरबारमार्गस्थित होटल अन्नपूर्णको कुमारी हलमा भइरहेको छ । अन्ततः लामो समयको चर्चा र परिचर्चा पश्चात नायक हमालले प्रेमिका मधुलाई भित्राउन लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल र इण्डोनेशिया बिचको मैत्रीपूर्ण खेलमा नेपाल द्वारा गोलको वर्षा


शिव पौडेल
11माउन्ट एभरेष्ट स्पोर्टईङ क्लब काठमाडौं कुवेतले, कुवेतमा हुने अन्तरनेपाली फुट्बल खेलमा राम्रो खेल खेल्ने प्रबाशी नेपाली खेलाडिहरुलाई समेटी आगामी ३० मे २०१४ मा श्रीलंका द्वारा आयोजना गरिने फूटबल गेमको लागि १८ जान खेलाडी सेलेक्सन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतले जुन-२७,२०१४ मा रक्तदान कार्यक्रम गर्ने


शिव पौडेल
8371850Tamu samaaj kuwait“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतले आगामी जुन-२७,२०१४ तारिख(शुक्रबार) दोस्रो पटक सामुहिक रक्तदान कार्यक्रमको आयोजनाको गर्ने भएको छ। कुवेतको केन्द्रीय व्लड बैंक जाव्रियामा दिनको १२ बजे देखी साँझ ६ बजे सम्म सन्चालन गरिन लागेको सो रक्तदान कार्यक्रममा कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई भाग लिन तमु समाज कुवेतले आग्रह गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्